Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २, शुक्रबार १७:२८
सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

Loading

महेश सिंह सिरहा –सिरहा जिल्लाको सुखीपुर नगरपालिका–४,पोखरिया स्थित एक घरमा प्रहरीले शुक्रबार बिहान छापा मार्दा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ६० वर्षीय मेदी यादवको घरमा गरिएको छापामारीबाट ७१७.६ किलोग्राम गाँजा फेला परेको हो।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको संयुक्त टोलीले बिहान ६ बजे उक्त घरमा छापा मारेको थियो।
प्रहरीले जानकारी दिएअनुसार गाँजा घरको विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा फेला परेको हो। घटनास्थलबाट को.१३प २१५२ नम्बरको होण्डा मोटरसाइकलसमेत बरामद गरिएको छ।
हाल घटनामा संलग्न व्यक्तिको खोजी र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। बरामद लागूऔषध तथा मोटरसाइकललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय सिरहा जिल्लामा बरामद भएको यो सबैभन्दा ठूलो परिमाणको गाँजा हो। लागूऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई अझ कडाइका साथ अघि बढाएको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ श्रावण २, शुक्रबार १७:२८
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Next Post
सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

मुक्ति’को विरोधमा उत्रिए मुक्त हरवा चरवा

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ श्रावण २, शुक्रबार १७:२८
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ श्रावण २, शुक्रबार १७:२८
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ श्रावण २, शुक्रबार १७:२८
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ श्रावण २, शुक्रबार १७:२८
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८२ श्रावण २, शुक्रबार १७:२८
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ श्रावण २, शुक्रबार १७:२८
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.