Nepal BBC
Sunday, May 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मुक्ति’को विरोधमा उत्रिए मुक्त हरवा चरवा

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २, शुक्रबार २०:००
मुक्ति’को विरोधमा उत्रिए मुक्त हरवा चरवा

Loading

महेश सिंह लहान –मुक्तिको घोषणाले जीवन फेरिएला भन्ने आशामा बसेका हरवा–चरवा समुदाय फेरि सडकमा छन्। मधेश प्रदेश सरकारले पुनःस्थापना र कार्यविधि बिना ‘मुक्त’ घोषणालाई खोक्रो बनाइरहेको भन्दै तेस्रो हरवा–चरवा मुक्ति दिवसकै दिन उनीहरू जनकपुरधामको सडकमा उत्रिए।
शुक्रबार मुख्यमन्त्री कार्यालयअगाडि गरिएको प्रदर्शनमा सहभागीहरू टायर बाल्दै, नाराबाजी गर्दै र प्लेकार्ड बोकेर आफ्ना माग राख्न प्रस्तुत भए। उनीहरूले सरकारको घोषणालाई केवल ‘प्रतीकात्मक मुक्ति’ भन्दै आलोचना गरे।
उनीहरू अहिले पनि गरिबी, बासस्थान अभाव र सरकारी बेवास्ताको भारी बोकेर बाँचिरहेका छन्।
राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चका महासचिव लागेन्द्र सादा भन्छन्, “सरकारले केवल शब्दमा मुक्ति दिएको हो, व्यवहारमा होइन। न पुनःस्थापनाको प्रक्रिया अघि बढेको छ, न जग्गाको व्यवस्था भएको छ।”
उक्त प्रदर्शन फ्रिडम फण्ड, CIC र जनचेतना दलित संगमको सहयोगमा भएको थियो भने नेतृत्व मुक्त हरवा चरवा अधिकार मञ्चले गरेको हो। प्रदर्शनपछि जनकपुरधामका विभिन्न सडकहरूमा निकालिएको र्‍यालीले सरकारको बेवास्तालाई प्रश्न गर्‍यो।
२०७९ साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हरवा–चरवा प्रथा अन्त्यको घोषणा भए पनि त्यसको व्यवहारिक कार्यान्वयन अझै पनि अधुरो छ।
प्रदर्शनमा सहभागी एक महिलाले भनिन्, “हामीलाई मुक्ति दिनुभएको छ तर बस्न जमिन छैन, काम छैन, बच्चालाई पढाउन पैसा छैन। यसलाई मुक्ति कसरी भन्नु?”
मधेश प्रदेश सरकारले अहिलेसम्म पुनःस्थापनासम्बन्धी स्पष्ट कार्यविधि नल्याएको, राहत प्याकेज नतोकिएको र समुदायलाई सशक्त बनाउन नीति नबनाएको विरोधकर्ताहरूको गुनासो छ।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ श्रावण २, शुक्रबार २०:००
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ श्रावण २, शुक्रबार २०:००
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ श्रावण २, शुक्रबार २०:००
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ श्रावण २, शुक्रबार २०:००
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ श्रावण २, शुक्रबार २०:००
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ श्रावण २, शुक्रबार २०:००
Next Post
सहकारीद्वारा ऋण असुलीको नाममा ज्यादती, दुई महिला सम्पर्कविहीन

सहकारीद्वारा ऋण असुलीको नाममा ज्यादती, दुई महिला सम्पर्कविहीन

लहान एड्भान्स हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम

लहान एड्भान्स हस्पिटलद्वारा बृहत रक्तदान कार्यक्रम

सडक सुरक्षा सुधारमा सफल इञ्चार्ज थपलिया प्रहरी नायब उपरीक्षकमा बडुवा

सडक सुरक्षा सुधारमा सफल इञ्चार्ज थपलिया प्रहरी नायब उपरीक्षकमा बडुवा

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ श्रावण २, शुक्रबार २०:००
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ श्रावण २, शुक्रबार २०:००
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ श्रावण २, शुक्रबार २०:००
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ श्रावण २, शुक्रबार २०:००
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ श्रावण २, शुक्रबार २०:००
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ श्रावण २, शुक्रबार २०:००
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण २, शुक्रबार २०:००
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ श्रावण २, शुक्रबार २०:००
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ श्रावण २, शुक्रबार २०:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.