Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार १३:१३
सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

Loading

महेश सिंह लहान-सिरहा सेवा समाज कतारको आयोजनामा सम्पन्न भएको वृहत रक्तदान कार्यक्रममा लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष ला. शंकर प्रसाद गुप्तालाई विशिष्ट अतिथिका रूपमा सम्मान गरिएको छ।
उक्त कार्यक्रममा गुप्तालाई आयोजक संस्थाका अध्यक्ष जयप्रकाश यादवको नेतृत्वमा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति, सिरहाका अध्यक्ष दिनेश कुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सम्मानप्रति प्रतिक्रिया जनाउँदै अध्यक्ष गुप्ताले आयोजक संस्था तथा सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै भने, “समाजसेवाको क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउने कार्यमा सिरहा सेवा समाज कतारको योगदान प्रेरणादायी छ।”
रक्तदानजस्तो मानवीय कार्यमा प्रवासी नेपालीहरूको सक्रिय सहभागिता देखिएको कार्यक्रममा दर्जनौं व्यक्तिहरूले रक्तदान गरेका थिए। कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता र संघसंस्थाको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहानमा तथ्यांक विश्लेषणसम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ जेष्ठ २२, बिहीबार १३:१३
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.