Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार १४:१९
लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

Loading

महेश सिंह सिरहा- लहान नगरपालिका  स्थित मावि पडरियामा गरिब, दलित र सीमान्तकृत समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।

विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादवका अनुसार छात्रवृत्ति वितरणको उद्देश्य विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्‍याउनु रहेको छ। ‘अध्ययनमा उनीहरू अझ प्रोत्साहित होऊन् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको हो,’ प्रधानाध्यापक यादवले भने।

शैक्षिक सत्र २०८१ का लागि कक्षा १ देखि ५ सम्म अध्ययनरत दलित र गैर–दलित गरी झण्डै दुई दर्जन विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै समितिका पदाधिकारीहरूले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र पढाइप्रति थप लगाव पैदा गराउने विश्वास व्यक्त गरे। प्रधानाध्यापक यादवले छात्रवृत्तिका लागि स्थानीय स्रोत र सहकार्यबाट रकम व्यवस्थापन गरिएको जानकारी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहानमा तथ्यांक विश्लेषणसम्बन्धी तीनदिने कार्यशाला सम्पन्न

सेवा निवृत्त शिक्षक काशीलाल चौधरीद्वारा चमार समुदायको संस्थालाई जग्गा दान

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ जेष्ठ २२, बिहीबार १४:१९
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.