Nepal BBC
Tuesday, March 10, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

Loading

महेश सिंह सिरहा- विश्व वातावरण दिवसको अवसरमा सिरहाको लहान नगरपालिका–७ मा अवस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसको प्राङ्गणमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।
‘वन जंगलको संरक्षण गरौं, रुख रोपौं, जीवन जोगाऔं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा ग्लोब आईएमई बैंक, लहान शाखाले क्याम्पससँगको सहकार्यमा विभिन्न जातका बिरुवा रोपेका छन्। वातावरणीय सन्तुलन कायम राख्न र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख सजन कुमार साह, बैंकका शाखा प्रतिनिधिहरू तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले क्याम्पस प्राङ्गणमा लिची, अमला, अशोक, सिसौ, कदम लगायतका फलफूल तथा छायादार र बहुपयोगी बिरुवा रोपे।
सहायक क्याम्पस प्रमुख साहले वातावरण संरक्षणमा युवाको सक्रियता आवश्यक रहेको उल्लेख गर्दै यस्तो अभियानले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनले भने, “हामीले आज रोपेका रुख भविष्यका पुस्ताको लागि उपहार बन्नेछन्।”
कार्यक्रमका सहभागीहरूले वातावरणीय सचेतना अभिवृद्धिका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहा सेवा समाज द्वारा वृहत रक्तदान कार्यक्रम विशिष्ट अतिथि लायन्स क्लब अध्यक्ष गुप्ता सम्मानित

लहानको माबी पडरियामा दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ जेष्ठ २२, बिहीबार ०९:५९
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.