Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाली सेनाद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार ०५:४९
नेपाली सेनाद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Loading

मध्यपूर्वी तालिम शिक्षालयमा विद्यार्थीको उत्साहजनक सहभागि
महेश सिंह लहान – नेपाली सेनाको राष्ट्रिय सेवा दल, मध्यपूर्वी तालिम शिक्षालय सिन्धुलीमार्फत सोमबार आयोजित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सेवा दल तालिममा सहभागी हुन इच्छुक विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

विद्यार्थीहरूमा तालिमप्रतिको चासो र उत्सुकता उच्च देखिएको प्रमुख सेनानी नेत्र नारायण तिवारीले जानकारी दिए। उनका अनुसार यो अभिमुखिकरण कार्यक्रमले राष्ट्रिय सेवा दलसम्बन्धी आवश्यक जानकारी दिनुका साथै अनुशासन, नेतृत्व विकास र राष्ट्रसेवाप्रतिको भावना अभिवृद्धिमा मद्दत पु¥याउने उद्देश्य राखिएको थियो।

सो अवसरमा शिक्षालयका प्रशिक्षकद्वारा तालिमको उद्देश्य, अभ्यासक्रम र भौतिक तयारीबारे जानकारी दिइएको थियो। सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले आफूहरूलाई राष्ट्रसेवामा लाग्न थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २२, बिहीबार ०५:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
२०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सडक नाटक

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.