Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

Loading

महेश सिंह लहान –जनताको बहुदलिय जनवादलाई राष्ट्र निर्माणको मूल आधारको रूपमा व्याख्या गर्दै बुधबार उदयपुरमा “जनताको बहुदलिय जनवादको आलोकमा समृद्धिको यात्रा” विषयक प्रशिक्षणात्मक विचार गोष्ठी सम्पन्न भएको छ।
उदयपुरको मोतिगडास्थित ‘द इम्पायर इन होटल’मा आयोजित कार्यक्रम मदन भण्डारी फाउन्डेसन, मनहरी जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो।
स्मृति प्रतिष्ठान, फाउन्डेसन तथा अध्ययन अनुसन्धान केन्द्रका लागि अनुदान कार्यक्रम अन्तर्गत आयोजित गोष्ठीमा सहभागीहरूले जनताको बहुदलिय जनवादको सैद्धान्तिक पक्ष, राजनीतिक व्यवहार र वर्तमान सन्दर्भमा यसको सान्दर्भिकता बारे धारणा राखेका थिए।

कार्यक्रमको सहकार्य कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, विराटनगरको रहेको थियो भने समन्वय नेकपा (एमाले) उदयपुर जिल्ला कमिटी अन्तर्गतको स्कूल विभागले गरेको थियो।

गोष्ठीमा स्थानीय नेताहरु, शिक्षक, राजनीतिक कार्यकर्ता, युवा र बुद्धिजीवीको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले जनताको बहुदलिय जनवादलाई व्यवहारमा उतार्न नीति, नेतृत्व र स्थानीय तहमा सशक्त अभ्यासको खाँचो औंल्याए।

कार्यक्रमले बहुदलिय जनवादबारे वैचारिक स्पष्टता दिनुको साथै पार्टी कार्यकर्तालाई सैद्धान्तिक रूपमा सुदृढ बनाउने उद्देश्य राखेको आयोजकको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

बेतहा भवानीपुरमा लैंगिक हिंसा विरुद्ध चित्रकला

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

टाईम्स ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

एपेक्स एजुकेशनल एकेडेमीले विद्यार्थीलाइ रुद्राक्षमाला र टिका लगाएर भव्य बिदाइ

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

लहानमा ट्राफिक प्रहरीद्वारा रक्तदान कार्यक्रम, सयौंले गरे रक्तदान

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

कपिलवस्तुमा जसपा नेपालको जिल्ला अधिवेशन सुरु

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
Next Post
लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

लहानमा जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर, सीमान्तकृत समुदायलाई लक्षित

लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

लहानमा विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

सिरहामा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु सडक सुरक्षाबारे जनचेतना फैलाउन एक हप्तासम्म विविध कार्यक्रम सञ्चालन हुने

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८२ जेष्ठ २२, बिहीबार ०६:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.