Nepal BBC
Tuesday, May 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १५:५५
सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

Loading

महेश सिंह लहान – सुरूङ्गा नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परीक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। समग्र विकास तथा परामर्श सेवा केन्द्र प्रालिको सहकार्यमा आयोजित कार्यशालामा नगर कार्यपालिकाका सदस्य, विषयगत समितिका पदाधिकारी तथा शाखा प्रमुखसहित कर्मचारीहरूको सहभागीता रहेको थियो।

कार्यशालामा जेसी अडिट (लैंगिक तथा सामाजिक समावेशीकरण परीक्षण) प्रतिवेदन तयारीका लागि आवश्यक सुझाव, समिक्षा तथा समन्वयबारे छलफल गरिएको थियो।

कार्यशालामा सहभागीहरूलाई लैंगिक समानता र समावेशी नीतिहरूको प्रभावकारी कार्यान्वयन, नीति निर्माणमा सहभागिता, र संस्थागत सुधारका विषयमा सहजीकरण गरिएको थियो।

नगरपालिकाले समावेशी विकासलाई प्राथमिकतामा राख्दै आगामी योजना र नीति निर्माणमा यस्ता परीक्षणका सिफारिसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २१, बुधबार १५:५५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Next Post
नेपाली सेनाद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सडक नाटक

जनताको बहुदलिय जनवाद : राष्ट्र निर्माणको आधार” विषयक विचार गोष्ठी उदयपुरमा सम्पन्न

Discussion about this post

ताजा समाचार

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २१, बुधबार १५:५५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २१, बुधबार १५:५५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २१, बुधबार १५:५५
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ जेष्ठ २१, बुधबार १५:५५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ जेष्ठ २१, बुधबार १५:५५
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ जेष्ठ २१, बुधबार १५:५५
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ जेष्ठ २१, बुधबार १५:५५
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.