Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुरमा विद्यार्थीलाई पालिकाद्वारा सम्मान तथा पुरस्कार वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १५:३६
नवराजपुरमा विद्यार्थीलाई पालिकाद्वारा सम्मान तथा पुरस्कार वितरण

Loading

महेश सिंह सिरहा –सिरहाको सिमा बर्तीगाउँपालिका अन्तर्गतको एक सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई पालिकाले सम्मान तथा पुरस्कार वितरण गरेको छ।
बुधबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव उदगार यादवले विद्यार्थीहरूलाई प्रशंसा पत्रसहित पुरस्कार वितरण गरेका हुन्। ‘शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न यस्तो खालको कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छु,’ अध्यक्ष यादवले भने, ‘विद्यार्थीहरूलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौं।’
कार्यक्रममा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने दर्जनौं विद्यार्थीलाई सम्मान गरिएको थियो। पालिकाले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा पालिकाका अन्य जनप्रतिनिधिहरूले समेत शुभकामना दिएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ २१, बुधबार १५:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

नेपाली सेनाद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सडक नाटक

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.