Nepal BBC
Wednesday, May 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कर्जनहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौंले सेवा लिए

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १४:५७
कर्जनहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौंले सेवा लिए

Loading

महेश सिंह लहान – कर्जन्हा नगरपालिका अन्तर्गत रहेको ने.रा. फु माध्यमिक विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय जनताको स्वास्थ्य प्रवर्धन र विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि आयोजित उक्त शिविरमा सयौं स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी तथा जनप्रतिनिधिहरूले सेवा लिएका छन्।

शिविरमा विद्यार्थीहरूको सामान्य स्वास्थ्य परीक्षण, आँखाको जाँच, दन्त परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो। कर्जन्हा नगरपालिकाका उप–प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार शिविर अत्यन्तै सफल र प्रभावकारी रूपमा सम्पन्न भएको छ।

“स्थानीय जनताको सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रिया पाउँदा हामी उत्साहित भएका छौं,” उप–प्रमुख श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा यस्ता स्वास्थ्य शिविरहरू अन्य विद्यालय तथा वडामा पनि विस्तार गरिनेछ।

शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउने लक्ष्य राखेको आयोजकले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ २१, बुधबार १४:५७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ २१, बुधबार १४:५७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २१, बुधबार १४:५७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २१, बुधबार १४:५७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २१, बुधबार १४:५७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २१, बुधबार १४:५७
Next Post
कुशवाहा धर्मशाला निर्माणका लागि शिलान्यास

कुशवाहा धर्मशाला निर्माणका लागि शिलान्यास

नवराजपुरमा विद्यार्थीलाई पालिकाद्वारा सम्मान तथा पुरस्कार वितरण

नवराजपुरमा विद्यार्थीलाई पालिकाद्वारा सम्मान तथा पुरस्कार वितरण

सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

सुरूङ्गामा जेसीमैत्री कार्यशाला सम्पन्न

Discussion about this post

ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ २१, बुधबार १४:५७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ २१, बुधबार १४:५७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ जेष्ठ २१, बुधबार १४:५७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ २१, बुधबार १४:५७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ जेष्ठ २१, बुधबार १४:५७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ जेष्ठ २१, बुधबार १४:५७
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ जेष्ठ २१, बुधबार १४:५७
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ जेष्ठ २१, बुधबार १४:५७
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ जेष्ठ २१, बुधबार १४:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.