Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १४:३३
पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

Loading

महेश सिंह लहान – मधेस प्रदेश सरकारको नेतृत्वमा रहेका पार्टीले प्रेस मञ्च नेपालमा आवद्ध केही पत्रकारलाई पद, पैसा र योजनाको प्रलोभन देखाएर प्रभावमा पार्न खोजेको आरोप लागेको छ।

प्रेस मञ्च नेपाल, मधेस प्रदेश समितिका अध्यक्ष अभरेन्द्रकुमार यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही अवसरवादी पत्रकारलाई लोभ लालच देखाई भ्रमित गर्ने प्रयास भइरहेको बताएका छन्।

‘विभिन्न रूप र भेषमा परिचालित त्यस्ता बहुरुपिया लोभी–पापीहरूको जालमा नपर्न सबै साथीहरूलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ, ‘संगठनप्रति दृढ रहँदै आ–आफ्नो ठाउँबाट भूमिकाको निर्वाह गर्न आग्रह गर्दछौं।’

उनले यस्ता गतिविधिबाट पत्रकारिता पेशाको मर्यादा र स्वतन्त्रता जोखिममा पर्न सक्ने भन्दै सतर्क रहन सबै पत्रकारहरूलाई आग्रह गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८२ जेष्ठ २१, बुधबार १४:३३
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

Next Post
लहान–५ स्थित नवकाली आधारभूत विद्यालयमा दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण

कर्जनहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौंले सेवा लिए

कुशवाहा धर्मशाला निर्माणका लागि शिलान्यास

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८२ जेष्ठ २१, बुधबार १४:३३
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ जेष्ठ २१, बुधबार १४:३३
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २१, बुधबार १४:३३
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ २१, बुधबार १४:३३
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ २१, बुधबार १४:३३
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ २१, बुधबार १४:३३
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.