Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ २१, बुधबार १४:१९
अपाङ्गता भएका व्यक्तिहरूका लागि बजेट माग

Loading

महेश सिंह लहान, – अपाङ्गता तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न माग गर्दै अपाङ्ग पुनर्स्थापना केन्द्र, लहानले लहान नगरपालिकालाई ध्यानाकर्षण गराएको छ।

केन्द्रका अध्यक्ष संजय अग्रवालले सोमबार नगरप्रमुख महेश प्रसाद चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै आगामी आर्थिक वर्षको नीति तथा बजेटमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष बजेट व्यवस्था गर्न आग्रह गरेका हुन्।

ध्यानाकर्षण पत्रमा पुनर्स्थापना, सशक्तीकरण, सीप विकास, रोजगारी र पहुँच सुनिश्चित गर्नका लागि बजेट विनियोजन गर्नुपर्ने माग गरिएको छ। “समावेशी विकासको कुरा गर्दा अपाङ्गता भएका नागरिकको सवाल नगरपालिकाको प्राथमिकतामा पर्नैपर्छ,” अध्यक्ष अग्रवालले भने।

नगरप्रमुख चौधरीले ध्यानाकर्षण पत्र ग्रहण गर्दै अपाङ्गता भएका व्यक्तिहरूका आवश्यकता समेट्न नीति तथा कार्यक्रममार्फत पहल गर्ने प्रतिबद्धता जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २१, बुधबार १४:१९
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
पद र प्रलोभन देखाउँदै पत्रकार प्रभावित गर्न खोजिएको आरोप

लहान–५ स्थित नवकाली आधारभूत विद्यालयमा दलित तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति वितरण

कर्जनहामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न, सयौंले सेवा लिए

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ जेष्ठ २१, बुधबार १४:१९
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ जेष्ठ २१, बुधबार १४:१९
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ जेष्ठ २१, बुधबार १४:१९
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ जेष्ठ २१, बुधबार १४:१९
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ जेष्ठ २१, बुधबार १४:१९
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ जेष्ठ २१, बुधबार १४:१९
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.