Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार १२:३५
लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

Loading

महेश सिंह सिरहा- सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षाका लागि बायोमेट्रिक प्रणालीमार्फत विवरण संकलन सुरु गरिएको छ। कार्यक्रम सञ्चालनमा आएसँगै गाउँपालिकामा सेवाग्राहीको उल्लेख्य चाप देखिएको छ।

गाउँपालिकाले सेवा प्रवाहलाई डिजिटल र प्रभावकारी बनाउने उद्देश्यले बायोमेट्रिक प्रणाली लागू गरेको हो। यो प्रणालीबाट जन्म, मृत्यु, विवाह, बसाइँसराईलगायतका व्यक्तिगत घटना दर्ता गरिनुका साथै सामाजिक सुरक्षा भत्ता प्रणालीलाई समेत व्यवस्थित बनाइने जनाइएको छ।

कार्यक्रमका क्रममा सेवा लिन आएका स्थानीय बासिन्दाको भीड बढ्दै जाँदा व्यवस्थापनमा केही चुनौती देखिएको छ। “सेवा लिन आउनेहरूको संख्या अत्यधिक छ, व्यवस्थापनमा अझ सुधार आवश्यक देखिन्छ,” समाजसेवी जगन्नाथ मण्डलले भने, “यस्तो कार्यक्रम गाउँपालिकाको लागि अत्यन्त उपयोगी भए पनि उचित व्यवस्थापन नभए जनतालाई सास्ती हुने देखिन्छ।”

गाउँपालिकाले भने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन र जनशक्ति थप गर्ने तयारी गरेको जनाएको छ। बायोमेट्रिक प्रणालीबाट तथ्यांक अद्यावधिक भएपछि सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता र सहजीकरण हुने अपेक्षा गरिएको छ।

स्थानीय तहमा प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह विस्तार गर्ने प्रयासलाई स्थानीयवासीले सकारात्मक रुपमा लिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
Next Post
नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

३८ वर्षे सेवा सकिँदै, वृक्षारोपण गरेर अवकाश

३८ वर्षे सेवा सकिँदै, वृक्षारोपण गरेर अवकाश

गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ जेष्ठ १५, बिहीबार १२:३५
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ जेष्ठ १५, बिहीबार १२:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.