Nepal BBC
Wednesday, September 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार १३:४९
गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह  सिरहा – गणतन्त्र स्थापना भएको १६ औँ वार्षिकोत्सवको अवसरमा सिरहा जिल्लामा आज गणतन्त्र दिवस २०८२ भव्यता र हर्षोल्लासका साथ मनाइएको छ।

जिल्ला सदरमुकाम सिरहामा आयोजित जिल्ला स्तरीय मूल समारोहको अध्यक्षता जिल्ला समन्वय समिति (जिसस) का प्रमुख दिनेश महतोले गर्नुभएको थियो। कार्यक्रममा सिरहा नगरपालिकाका प्रमुख डा. नवीन यादव प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भएको थियो भने जिसस उपप्रमुख दिलिप लामा विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भयो।

समारोहमा प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सुरक्षा निकायका जिल्ला प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा गणतन्त्रको महत्व, प्राप्त उपलब्धिहरू तथा आगामी चुनौतीहरूबारे वक्ताहरूले आ-आफ्ना धारणा राखेका थिए। गणतन्त्रले देशमा लोकतान्त्रिक अभ्यास, सामाजिक समावेशिता र नागरिक अधिकारको सुनिश्चितता गरेको भन्दै सबैले यसको सुदृढीकरणमा प्रतिबद्धता जनाएका थिए।

सांस्कृतिक प्रस्तुति, कविता वाचन र विविध कार्यक्रमहरूमार्फत गणतन्त्र दिवसलाई अझ रंगीन बनाइएको थियो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाहरूको समन्वयात्मक भूमिका उल्लेखनीय रहेको आयोजक समितिले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
Next Post

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

लहानमा महिलाको पहिचानका लागि ‘आभाशा अभियान’ सुरु

लहानमा महिलाको पहिचानका लागि ‘आभाशा अभियान’ सुरु

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ जेष्ठ १५, बिहीबार १३:४९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ जेष्ठ १५, बिहीबार १३:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.