Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार १२:५५
नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

Loading

महेश सिंह लहान, – नापी विभागको ६८औं स्थापना दिवसको अवसरमा नापी कार्यालय लहानले एक विशेष कार्यक्रम आयोजना गरी सेवा लिन आएका पहिलो सेवाग्राही लाई सम्मानपूर्वक स्वागत गरेको छ।
कार्यक्रमको क्रममा कार्यालय प्रमुख  लालबाबु यादव सहित सम्पूर्ण नापी परिवारले ती सेवाग्राही दम्पतीलाई स्वागत गर्दै सहज र सम्मानजनक सेवा प्रदान गरेका थिए। नापी कार्यालय लहानले सेवा प्रवाहमा पारदर्शिता, नागरिकमैत्री व्यवहार र समयमै सेवा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना दिवसलाई विशेष बनाएको हो।
कार्यालय प्रमुखले उक्त अवसरमा बोल्दै नागरिकसँगको सकारात्मक सम्बन्ध निर्माण तथा गुणस्तरीय सेवा प्रदान गर्न कार्यालय निरन्तर प्रतिबद्ध रहेको बताए।
स्थापना दिवसको अवसरमा गरिएको यस्तो कार्यले सेवाग्राहीहरूमा उत्साह थप्ने तथा सार्वजनिक सेवाप्रति विश्वास बढाउने अपेक्षा गरिएको मागैन महतोले जनाए ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
३८ वर्षे सेवा सकिँदै, वृक्षारोपण गरेर अवकाश

गणतन्त्र दिवस २०८२ सिरहामा भव्य रूपमा सम्पन्न

अनौपचारिक क्षेत्रमा श्रमिकको अवस्था दयनीय, श्रम ऐन कार्यान्वयनमै सीमित

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ १५, बिहीबार १२:५५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.