Nepal BBC
Wednesday, August 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार ११:४९
लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

Loading

महेश सिंह लहान,सिरहा – मा. बि. लहान-९ गोठटोलमा अध्ययनरत कक्षा ५ सम्मका दलित तथा अन्य छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ।

स्थानीय वडाध्यक्ष घुरन चौधरीको रोहबरमा आयोजित कार्यक्रममा दर्जनौं विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको हो। छात्रवृत्तिको यो कार्यक्रमले विद्यालयस्तरमै शिक्षा पहुँचमा सुधार ल्याउने र आर्थिक रुपमा कमजोर वर्गका विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। वडाध्यक्ष चौधरीले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो।

विद्यालय प्रशासनले छात्रवृत्तिले विद्यार्थीहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
Next Post
कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

नापी कार्यालय लहानद्वारा ६८औं स्थापना दिवसको अवसरमा पहिलो सेवाग्राहीलाई विशेष स्वागत

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ १५, बिहीबार ११:४९
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ १५, बिहीबार ११:४९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.