Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा नगर प्रमुख चौधरीद्वारा उदघाटन

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार ११:२४
लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा नगर प्रमुख चौधरीद्वारा उदघाटन

Loading

महेश सिंह लहान– सिरहा लहान नगरपालिका–३ मा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा आएको छ। नगरप्रमुख महेश प्रसाद चौधरीले सोमबार क्लिनिकको रिबन काटेर उद्घाटन गरेका हुन्।

क्लिनिक अत्याधुनिक उपकरणले सुसज्जित रहेको र अनुभवी दन्त चिकित्सकहरूद्वारा सेवा प्रदान गरिने क्लिनिकका प्रमुख डा. मो. अफरोजले जानकारी दिए। उनका अनुसार क्लिनिकमार्फत लहान तथा आसपासका बासिन्दालाई सहज, गुणस्तरीय र किफायती सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

उद्घाटन समारोहमा विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै मेयर चौधरीले निजी क्षेत्रबाट प्रदान हुने स्वास्थ्य सेवाले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

क्लिनिकले नियमित दन्त जाँच, उपचार, सौन्दर्यात्मक सेवा, दाँत निकाल्ने, जडान गर्नेलगायत सेवा उपलब्ध गराउने बताइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
Next Post
लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

लक्ष्मीपुर पतारीमा बायोमेट्रिक दर्ता कार्यक्रम, सेवाग्राहीको भिड

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ १५, बिहीबार ११:२४
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ १५, बिहीबार ११:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.