Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दलित, गरिब र सीमान्तकृतका विद्यार्थीलाई छात्रवृत्ति

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार ११:०२
दलित, गरिब र सीमान्तकृतका विद्यार्थीलाई छात्रवृत्ति

Loading

महेश सिंह लहान –लहान नगरपालिका–३ स्थित लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अध्ययनरत दलित, गरिब र सीमान्तकृत समुदायका दर्जनौं विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष राम दयाल महतोको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको हो। कार्यक्रममा विद्यालयका लेखा प्रमुख श्यामसुन्दर महतो, व्यवस्थापन समितिका सदस्य मोहम्मद सलाम अन्सारी, प्रमोद महतो, शिक्षक चुरामणि महतो, ओम प्रकाश महतो लगायत सरोकारवाला सहभागी थिए।
छात्रवृत्तिबाट विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने विद्यालयले जनाएको छ। “आर्थिक रूपमा पछाडि परेका विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन छात्रवृत्तिले टेवा पुर्‍याउने विश्वास लिएका छौं,” लेखा प्रमुख महतोले भने। विद्यालयले प्रत्येक वर्ष आवश्यकता अनुसार छात्रवृत्ति वितरण गर्दै आएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा नगर प्रमुख चौधरीद्वारा उदघाटन

लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

कर्जनहामा आत्मरक्षा तालीम सुरु, सयौं विद्यार्थी सहभागी

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ जेष्ठ १५, बिहीबार ११:०२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.