Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मानव अधिकार आयोगको २५औं स्थापना दिवसमा निबन्ध प्रतियोगिता विजयीलाई पुरस्कार

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
मानव अधिकार आयोगको २५औं स्थापना दिवसमा निबन्ध प्रतियोगिता विजयीलाई पुरस्कार

Loading

महेश सिंह लहान सिरहा– राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयले २५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध लेखन प्रतियोगिताका विजयीहरूलाई सोमबार सम्मान गरेको छ।
‘हाम्रो अधिकार, हाम्रो भविष्य, अहिले नै’ भन्ने नाराका साथ आयोजित सो कार्यक्रममा ‘जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार’ भन्ने मूल सन्देशलाई प्राथमिकतामा राखिएको ओरेक नेपालकि मधेस प्रदेश संयोजक बिना सिंहले जनाए।
जनकपुरधामस्थित आयोगको प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा विभिन्न शैक्षिक संस्थाबाट सहभागी भएका विद्यार्थीहरूद्वारा प्रस्तुत निबन्धमध्ये उत्कृष्ट ठहरिएका तीन जना विजयीलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोगले जनाएको छ।
कार्यक्रममा आयोगका प्रदेश संयोजक, अधिकारकर्मी तथा शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। उनीहरूले मानव अधिकार प्रवर्द्धनमा युवाहरूको भूमिका उल्लेख्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय मानव अधिकार आयोगले विगत २५ वर्षदेखि देशभर मानव अधिकार संरक्षण, प्रवर्द्धन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आयोगको मधेश प्रदेश कार्यालयले आगामी दिनहरूमा पनि शिक्षा तथा युवामैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
Next Post
दलित, गरिब र सीमान्तकृतका विद्यार्थीलाई छात्रवृत्ति

दलित, गरिब र सीमान्तकृतका विद्यार्थीलाई छात्रवृत्ति

लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा नगर प्रमुख चौधरीद्वारा उदघाटन

लहानमा ‘फेमिली डेन्टल क्लिनिक’ सञ्चालनमा नगर प्रमुख चौधरीद्वारा उदघाटन

लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

लहान-९ गोठटोलमा दलित तथा अन्य विद्यार्थीलाई छात्रवृत्ति वितरण

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ जेष्ठ १५, बिहीबार ०६:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.