Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस.क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार ०९:५८
जे.एस.क्याम्पसमा प्राध्यापक संघको नयाँ कार्यसमिति गठन

Loading

महेश सिंह लहान- जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानमा प्राध्यापक संघको सदस्यता अद्यावधिक र संगठनात्मक पुनर्संरचना सम्बन्धी बैठक सम्पन्न भएको छ। बैठक राजकुमार कर्णको अध्यक्षतामा बसेको थियो।
बैठकले सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाउने निर्णय गर्दै कुमार कमलेन्द्रको संयोजकत्वमा रहेको समितिलाई महत्वका साथ समीक्षा गरेको थियो।सो अवसरमा संघको नयाँ कार्यसमिति समेत चयन गरिएको छ।
नवगठित कार्यसमितिमा अध्यक्ष विजयलक्ष्मी चौधरी,उपाध्यक्ष: दिलीप कुमार चौधरी ,सचिव: प्रविणा सिंह,सह–सचिव: सन्त आनन्द चौहान,कोषाध्यक्ष:राखी कुमारी सिंह सदस्यहरू: विष्णु नारायण यादव,श्रवणदेव ठाकुर, पुष्प महतो, अमित कुमार यादव ,बैठक २०८१ जेठ ६ गते शनिबारका दिन सम्पन्न भएको थियो। समितिले चाँडै कार्ययोजना तयार गरी काम अघि बढाउने बताइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
Next Post
कर्जन्हा नगरमा मुक्ति मोर्चाको अधिवेशन, यादव अध्यक्षमा चयन

कर्जन्हा नगरमा मुक्ति मोर्चाको अधिवेशन, यादव अध्यक्षमा चयन

सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ जेष्ठ ११, आईतवार ०९:५८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ जेष्ठ ११, आईतवार ०९:५८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.