Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १२:०६
गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

Loading

महेश सिंह सिरहा लहान – गोलबजार जेसिजले समाजिक उत्तरदायित्व अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ मा दलित तथा सीमान्तकृत समुदायका सयौं घरधुरीलाई कपडा वितरण गरेको छ।
संस्थाका वर्तमान अध्यक्ष राम नारायण साहको नेतृत्वमा कपडा वितरण गरिएको हो। अध्यक्ष साहले गरिब, सुकुम्बासी तथा पछाडि पारिएका समुदायलाई लक्षित गरी कपडा वितरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
“समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा हामीले यो सानो प्रयास गरेका हौं,” अध्यक्ष साहले भने, “यस्तो खालका कार्यक्रमले समुदायसँगको सम्बन्ध बलियो बनाउँछ।”
कपडा प्राप्त गरेका स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले यस्तो सहयोगले राहत मिलेको बताएका छन्।
“हामीलाई कसैले सम्झिएकोमा खुशी लाग्यो,” कपडा लिँदै गरेका एक स्थानीयले भने, “यो सहयोगले चिसो मौसममा धेरै सजिलो हुने छ।”
कार्यक्रममा गोलबजार जेसिजका पदाधिकारी, स्थानिय अगुवा तथा समुदायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ जेष्ठ ११, आईतवार १२:०६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

Next Post
सिराहामा किसानको आवाज : लेखा परीक्षण र कर खारेजीको माग

मानिकदहमा अनुगमन,पूर्वाधार विकासमा जोड जनमत पार्टीको पहलमा निरीक्षण

लहानमा लायन्स क्लबको अध्यक्षमा ललित कुमार महतो निर्वाचित

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ जेष्ठ ११, आईतवार १२:०६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ जेष्ठ ११, आईतवार १२:०६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ जेष्ठ ११, आईतवार १२:०६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ जेष्ठ ११, आईतवार १२:०६
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ जेष्ठ ११, आईतवार १२:०६
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ जेष्ठ ११, आईतवार १२:०६
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.