Nepal BBC
Tuesday, July 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कर्जन्हा नगरमा मुक्ति मोर्चाको अधिवेशन, यादव अध्यक्षमा चयन

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ ११, आईतवार १०:४३
कर्जन्हा नगरमा मुक्ति मोर्चाको अधिवेशन, यादव अध्यक्षमा चयन

Loading

महेश सिंह सिरहा- मधेसी राष्ट्रिय मुक्ति मोर्चाको कर्जन्हा नगर अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले स्थानीय शम्भु यादवको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।
कार्यक्रममा सहभागी नेताहरुले समाज सेवामा मुक्ति मोर्चाको योगदान अतुलनीय रहेको उल्लेख गरे। उनीहरुले स्थानीय स्तरमा सामाजिक न्याय, पहिचान र अधिकारका मुद्दालाई सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
‘मुक्ति मोर्चाले सदैव उत्पीडित समुदायको आवाज बुलन्द बनाउँदै आएको छ,’ नवनिर्वाचित अध्यक्ष यादवले भने, ‘अबको हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र स्थानीय तहमा जनसमस्या समाधानमा सक्रिय भूमिका खेल्नु हुनेछ।’
मुक्ति मोर्चाका नेताहरुले अधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको भन्दै जिल्लाभर सांगठनिक गतिविधि तीव्र बनाउने बताए। माओवादी केन्द्रका नेता हेमन्त यादवले जनाए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ ११, आईतवार १०:४३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ ११, आईतवार १०:४३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ ११, आईतवार १०:४३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ ११, आईतवार १०:४३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ ११, आईतवार १०:४३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ ११, आईतवार १०:४३
Next Post
सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

सगरमाथा मा.वि. ढोढोना बिरनगर, लहान–१५ मा छात्रवृत्ति वितरण

गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

गोलबजार जेसिजद्वारा दलित तथा सीमान्तकृत समुदायलाई कपडा वितरण

सिराहामा किसानको आवाज : लेखा परीक्षण र कर खारेजीको माग

सिराहामा किसानको आवाज : लेखा परीक्षण र कर खारेजीको माग

Discussion about this post

ताजा समाचार

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ जेष्ठ ११, आईतवार १०:४३
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ जेष्ठ ११, आईतवार १०:४३
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ जेष्ठ ११, आईतवार १०:४३
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ जेष्ठ ११, आईतवार १०:४३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ जेष्ठ ११, आईतवार १०:४३
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ जेष्ठ ११, आईतवार १०:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.