Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

महेश सिंह by महेश सिंह
२०८२ बैशाख २३, मंगलवार १६:५९
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

Loading

महेश सिंह लहान- जनमत समाजवादी पार्टी नेपाल लहान नगर समितिको बैठक आइतबार सम्पन्न भएको छ। नगर अध्यक्ष राम उदगार महतोको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र विस्तारका लागि विभिन्न निर्णयहरू गरेको छ।
बैठकले सहिद पार्क निर्माण,पार्टी कार्यालय खोल्ने र सहिद गेट निर्माण र लहान नगरपालिकाले उप- प्रमुख राम चलितर महतोलाई पालिकाले अधिकारबाट बन्चित गर्ने र मानसिक यातना दिने गरेको कुरामा छ्लफल गर्दै अगामी आउने निर्वाचनमा सफलता  विस्तारका लागि आवश्यक रणनीति तय गर्दै संगठनलाई बलियो बनाउने निर्णय गरेको छ। नगर क्षेत्रका सबै वडामा पार्टीको उपस्थिति मजबुत बनाउन कार्ययोजना निर्माण गर्ने निर्णय समेत गरिएको अध्यक्ष महतोले जानकारी दिए।
‘पार्टीको जनाधार बढाउन घरदैलो कार्यक्रमदेखि सार्वजनिक कार्यक्रमसम्म सञ्चालन गर्ने योजना छ,’ नेता बैजनाथ साहले भने, ‘संगठनलाई एकताबद्ध र प्रभावकारी बनाउने दिशामा अघि बढेका छौं।’
बैठकले लहान क्षेत्रका समस्यालाई प्राथमिकतामा राख्दै जनतामाझ पुग्ने, संगठनका संरचना थप व्यवस्थित गर्ने तथा युवालाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ। कार्यक्रममा जिल्ला नेतृत्त्वदेखि वडा तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा मधेस प्रदेश सभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य ललिता दास,पार्टीका नेता दिनेश महतो, राम चलित र महतो,कारी यादव,ललित महतो,ललिता यादव,प्रमोद महतो,शत्रुधन मंण्डल,बलिराम यादव, लागतका नेताहरुको उपस्थिति रहेको थियोे।
बैठकमा उपाध्यक्ष मनोज यादव,कोषाध्यक्ष योगेन्द्र यादव लगायतको उपस्थिति थियो। उनीहरूले पार्टीलाई सशक्त बनाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नगर अध्यक्ष साहले पार्टीको नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने प्रयास भइरहेको बताउँदै आगामी दिनमा थप योजना सार्वजनिक गरिने जानकारी दिए।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ बैशाख २३, मंगलवार १६:५९
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ बैशाख २३, मंगलवार १६:५९
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८२ बैशाख २३, मंगलवार १६:५९
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८२ बैशाख २३, मंगलवार १६:५९
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८२ बैशाख २३, मंगलवार १६:५९
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८२ बैशाख २३, मंगलवार १६:५९
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८२ बैशाख २३, मंगलवार १६:५९
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.