Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

महेश सिंह by महेश सिंह
२०८२ बैशाख २४, बुधबार ०९:५०
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

Loading

महेश सिंह सिरहा- सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–३, रुपनगरस्थित हनुमाननगरमा रहेको श्री राजदेवी माता पर्यटक प्रवद्र्धन विकास केन्द्रद्वारा आयोजना गरिएको विशेष धार्मिक कार्यक्रम भव्य रूपमा सम्पन्न हुने भएको छ।
चिरकाल सालदेखि नियमित रूपमा आयोजना हुँदै आएको यो धार्मिक उत्सव यसपालि अझ भव्य बनाइएको आयोजक समितिले जनाएको छ। बैशाख २७ गते शनिबार बिहान १० बजेदेखि सुरु भएको कार्यक्रम अन्तर्गत कलश यात्रा, अष्टजाम, कुमारी भोज, माता पूजा र महाआरती गरिने भएको पुजारी श्याम कुमारी कामैत र श्याम कुमार रायले जनाए। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ र समितिले सम्पूर्ण भक्तजनलाई उपस्थितिका लागि हार्दिक निम्तो दिएको छ।

कार्यक्रमहरू यस प्रकार रहनेछन् कलश यात्रा: बैशाख २७ गते बिहान १०:०० बजे,अष्टजाम: बैशाख २७ गते दिउँसो १:०० बजे,कुमारी भोज: बैशाख २७ गते साँझ ७:०० बजे पूजाआर्जना र महाआरती: बैशाख २८ गते बिहान १०:०० बजे राजदेवी माता पर्यटक प्रवद्र्धन विकास केन्द्रका अध्यक्ष  प्रभास कुमार साहका अनुसार,“हामीले धार्मिक पर्यटन प्रवद्र्धन र स्थानीय संस्कृति संरक्षणका लागि यो कार्यक्रम गर्दै आएका छौं। यसपालि कार्यक्रममा स्थानीय मात्र नभई सिरहा जिल्लाका विभिन्न स्थान, सर्लाही, महोत्तरी, धनुषा ,सप्तरी र भारतका श्रद्धालुहरूको ठूलो सहभागिता रहने राजदेवी माता पर्यटक प्रवद्वन बिकास केन्द्रका अध्यक्ष प्रभास कुमार रायले जनाए ।” उक्त राजदेवी मातालाई भाकल गर्दा मनोकान्छा पुरा हुने ठुलो जनबिश्वास रहेको राम पुजारी श्याम कुमार राय र स्थानीय राम स्वरुप सदाले बताए।

स्थानिय व्यवसायी र पर्यटन विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सहभागिताका लागि महिलादेखि वृद्धवृद्धा र बालबालिकासम्म उत्साहित देखिएका छन्। आयोजकले धार्मिक क्षेत्रको सफाइ, स्वास्थ्य सुरक्षाको उपाय र यात्रुको व्यवस्थापनका लागि विशेष टोली परिचालन गरेको बिकास केन्द्रका सल्लाहकार धिरेन्द्र कुमार कर्णले जनाएको छ।
राजदेवी माता मन्दिर स्थानीयहरूको विश्वास र श्रद्धाको केन्द्र हो। प्रत्येक वर्ष यहाँ चैत र बैशाख महिनामा विशेष पूजाआजा र मेला लाग्ने गर्दछ। यस मन्दिरलाई धार्मिक पर्यटक गन्तव्यको रूपमा विकास गर्न स्थानीय सरकार र केन्द्रले समेत सहयोग गर्नुपर्ने माग यहाँका भक्तजनहरूले राख्दै आएका छन्। उक्त बिकास केन्द्रको समितिको अध्यक्षमा प्रभास कुमार राय लगायत १३ सदस्य समिति रहेका छन भने सल्लाहकार संयोजक सुर्य नारायण सिंह, धिरेन्द्र कुमार कर्ण राधाकान्त झा,छेदी लाल चौधरी, राम पुजन साह लगायत वरिष्ठ ब्यक्तीहरु उक्त बिकास केन्द्रका सल्लाहकार रहेका छन्।
कार्यक्रम सफल बनाउन स्थानीय युवाहरू, महिला समूह, सुरक्षा निकाय र सामुदायिक संस्थाहरू समेत जुटेका छन्। मेला संयोजक  टिकाराम बिश्वकर्मा  रहनु भएको छ। सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिन र राजदेवी माताको आशीर्वाद प्राप्त गर्न अनुरोध गरेका छन्।
प्रत्येक बर्ष चणडि पुर्णिामाको दिन बिशाल भब्य मेला लागेन गरेको छ।मेलामा संस्कृति कार्यक्रम झुलाको समेत आयोजना गरेको आयोजक समितिका सचिबले जनाए। मन्दिर बिकासमा स्तरीय  सरकारको कार्य फित्लो देखिएको स्थानीयको आरोप छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ बैशाख २४, बुधबार ०९:५०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ बैशाख २४, बुधबार ०९:५०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ बैशाख २४, बुधबार ०९:५०
Next Post
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ बैशाख २४, बुधबार ०९:५०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ बैशाख २४, बुधबार ०९:५०
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८२ बैशाख २४, बुधबार ०९:५०
२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ बैशाख २४, बुधबार ०९:५०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ बैशाख २४, बुधबार ०९:५०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ बैशाख २४, बुधबार ०९:५०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ बैशाख २४, बुधबार ०९:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...