Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

महेश सिंह by महेश सिंह
२०८२ बैशाख २७, शनिबार ०७:३६
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

Loading

महेश सिंह लहान – संविधान, सुशासन र समृद्धिका लागि महिला सहभागिता आवश्यक रहेको सन्देशसहित समाजवादी महिला संघ, नेपालले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ।
२०८२ वैशाख २७ र २८ गते बिहान ११ बजे महेन्द्रनिधि साँस्कृतिक भवन, जनकपुरमा हुने महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन तयारी तीव्र पारिएको छ। संघका केन्द्रीय समिति सदस्यहरूले यस कार्यक्रमलाई सफल पार्न सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएका छन्।
महाधिवेशनमा उपप्रधानमन्त्री तथा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको समेत उपस्थिति रहने छ। महिला संघकी सिरहा जिल्ला अध्यक्ष जानकी यादव  ले जानकारी दिनुभयो।अन्य वरिष्ठ नेताहरूको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ।
संघका नेतृहरूले महिलाको हक–अधिकार सुनिश्चित गर्न र लैंगिक समानता कायम गर्न संघले निर्णायक भूमिका खेल्ने बताउँदै महाधिवेशनबाट नयाँ कार्यदिशा तय गरिने जनाएका छन्।
कार्यक्रमलाई सफल पार्न समाजवादी महिला संघ केन्द्रीय समितिले सबै सदस्य,समर्थक र शुभेच्छुकहरूलाई हार्दिक अनुरोध गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ बैशाख २७, शनिबार ०७:३६
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Next Post
समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

सडक बिस्तारले सुकुम्बासी बनाए, जीवन यापनमै संकट : सुकुम्बासी कोशीला मुखियालाई सहयोग

दलित तथा सीमान्तकृत विद्यार्थीलाई ‘हमर आवाज नेपाल’द्वारा शैक्षिक सामग्री वितरण

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ बैशाख २७, शनिबार ०७:३६
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०८२ बैशाख २७, शनिबार ०७:३६
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०८२ बैशाख २७, शनिबार ०७:३६
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०८२ बैशाख २७, शनिबार ०७:३६
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०८२ बैशाख २७, शनिबार ०७:३६
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०८२ बैशाख २७, शनिबार ०७:३६
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.