Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

महेश सिंह by महेश सिंह
२०८२ बैशाख २०, शनिबार १७:२०
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

Loading

महेश सिंह लहान- नेपाली कांग्रेसले सिरहा जिल्लाको लहान नगरपालिका–१९ मा आफ्नो प्रभाव विस्तार गरेको छ। पार्टीको प्रयास र स्थानीय नेताहरुको सक्रियताले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको वडाध्यक्ष कमरुदिन राईनले बताएका छन्। उनका अनुसार यो उपलब्धि कांग्रेसको जितको प्रतीक हो।
लहान नगर सभापति संजय कुमार यादवले पार्टी प्रवेश कार्यक्रममा बोल्दै लोकतन्त्र सुदृढ गर्न टुक्रा–टुक्रा भएका राजनीतिक दलहरुलाई एकताबद्ध गर्ने अभियान कांग्रेसले अघि सारेको बताए। “देश विकासको बाटोमा अगाडि बढाउन कांग्रेसको नेतृत्व अपरिहार्य छ। अब राजा होइन, कांग्रेस सलबलिन्छ,” उनले भने।
कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, पूर्वमन्त्री पदम नारायण चौधरी, क्षेत्र नं. १ का सभापति महेश प्रसाद चौधरी, नगर सभापति संजय यादव, नेता कमरुदिन राईन, क्षेत्रीय सचिव मुकेश कुमार महतो लगायत नेताहरुको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा नेपाल समाजवादी पार्टी (जसपा) र नेकपा एमाले परित्याग गरेका सयौं नेता कार्यकर्ताले कांग्रेस प्रवेश गरेको जिल्ला सभापति यादवले जानकारी दिए। “पार्टीको विरोध गर्ने मानिस कहिल्यै नेता बन्न सक्दैन,” उनले टिप्पणी गरे।
क्षेत्रीय सभापति महेश चौधरीले लहानमा विकासको लहर आएको दाबी गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको बताए। प्रमुख अतिथि पूर्वमन्त्री चौधरीले हजरीया वडालाई पुनः कांग्रेसको ‘लालकिल्ला’ बनाएको घोषणा गरे।उनका अनुसार कांग्रेस पुनः हजरीया वडामा बलियो रुपमा स्थापित भएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ बैशाख २०, शनिबार १७:२०
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

Next Post
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०८२ बैशाख २०, शनिबार १७:२०
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०८२ बैशाख २०, शनिबार १७:२०
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०८२ बैशाख २०, शनिबार १७:२०
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०८२ बैशाख २०, शनिबार १७:२०
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०८२ बैशाख २०, शनिबार १७:२०
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०८२ बैशाख २०, शनिबार १७:२०
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.