Nepal BBC
Thursday, May 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

महेश सिंह by महेश सिंह
२०८२ बैशाख २०, शनिबार १३:२१
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Loading

मानव अधिकारकर्मी, पत्रकार र सुरक्षाकर्मीलाई सम्मान

महेश सिंह सिरहा- धनगढीमाई नगरपालिका–११, छपरारीमा संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। धार्मिक वातावरणले आस्थामा नयाँ उर्जा भरेको यस कार्यक्रममा हजारौं भक्तजनको उल्लेखनीय उपस्थिति देखिएको छ।
बिरेन्द्र कुमार महतो र कल्याण महतोको आयोजनामा सुरु भएको साताव्यापी महोत्सवमा पण्डित विष्णु शरण पाण्डेयले कथा वाचन गरिरहेका छन्। पहिलो दिन श्री नारद चरित्र र गोकरण चरित्र प्रस्तुत गरिएको छ।
आयोजकका अनुसार दोस्रो दिन सुकदेव जन्म, परीक्षित जन्म, कुन्ती चरित्र, भीष्म स्तुति र वराह अवतार; तेस्रो दिन कपिल उपाख्यान, ध्रुव अवतार, भरत चरित्र, प्रह्लादावतार र नरसिंह अवतारको चर्चा गरिनेछ। चौथो दिन समुद्र मन्थन, वामन अवतार, श्रीराम जन्मोत्सव र श्रीकृष्ण जन्मोत्सव नन्द उत्सवका प्रसंग सुनाइनेछन्।
त्यस्तै, पाँचौँ दिन माखन चोरी, नामकरण, बीज होली, गोवर्धन पूजा; छैटौँ दिन गोपी गीत, महारास, कंस वध, उद्धव प्रसंग, रुक्मिणी विवाह र सातौँ दिन श्रीकृष्ण विवाह, सुदामा चरित्र लगायत प्रसंग वाचन हुनेछ। कार्यक्रमको अन्त्यमा अष्टयाम शुभारम्भ, पूर्णाहुति अष्टयाम र विशाल प्रीतिभोज तथा भण्डारा आयोजना गरिनेछ।
कार्यक्रममा सहभागी मानव अधिकारकर्मी, पत्रकार, सुरक्षा कर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ। “समानित हुन पाउँदा गौरव महसुस गरें,” वरिष्ठ महिला अधिकारकर्मी रिता महतोले भनिन्।
आयोजक समितिका प्रतिनिधि पपु कुमार सिंहका अनुसार धार्मिक कथाले समाजमा रहेका विकृति हटाउन, धार्मिक सहिष्णुता कायम राख्न र शान्ति, अमनचयन प्रवर्द्धन गर्न सघाउने विश्वास लिएको बताए।
“धार्मिक कथा सुनेर जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ,” सहभागी बिभा कुमारी महतोले भनिन्। आयोजक बिरेन्द्र कुमार महतोले सबैलाई कार्यक्रममा सहभागिता जनाई धर्म लाभ लिन आग्रह गरे।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ बैशाख २०, शनिबार १३:२१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ बैशाख २०, शनिबार १३:२१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ बैशाख २०, शनिबार १३:२१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ बैशाख २०, शनिबार १३:२१
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ बैशाख २०, शनिबार १३:२१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ बैशाख २०, शनिबार १३:२१
Next Post
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ बैशाख २०, शनिबार १३:२१
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ बैशाख २०, शनिबार १३:२१
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ बैशाख २०, शनिबार १३:२१
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ बैशाख २०, शनिबार १३:२१
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ बैशाख २०, शनिबार १३:२१
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ बैशाख २०, शनिबार १३:२१
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ बैशाख २०, शनिबार १३:२१
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ बैशाख २०, शनिबार १३:२१
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ बैशाख २०, शनिबार १३:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.