Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १९, शुक्रबार ११:४०
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

Loading

महेश सिंह लहान – “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नारासहित लहानमा शुक्रबार प्रभातफेरी सम्पन्न भएको छ। राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२५ को अवसरमा आयोजना गरिएको प्रभातफेरीमा करिब ३०० जना सहभागी भएका थिए।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा प्रभातफेरी बिहान ६:३० बजे पशुपति आदर्श माध्यमिक विद्यालयको प्रांगणबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गरी सम्पन्न भएको थियो।
कार्यक्रममा लहान नगरपालिकाका प्रमुख प्रमुख अतिथि थिए। कार्यक्रममा क्यान महासंघ जिल्ला शाखा सिरहाका अध्यक्ष नन्दकिशोर गुप्ता, कम्प्युटर एसोसिएसन मधेश प्रदेश सचिव संजय कुमार ठाकुर, ल्यन्स क्लबका शंकर प्रसाद गुप्ता, पत्रकार जीवछ उदासी लगायतको उपस्थिति थियो।
नगरप्रमुखले सूचना प्रविधिले आर्थिक र सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले नगरपालिकामा डिजिटल सेवा विस्तारका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
क्यान अध्यक्ष गुप्ताले कृत्रिम बौद्धिकता (एआई) को युगसँगै सूचना प्रविधिले नयाँ सम्भावना सिर्जना गरेको बताए। उनले प्रविधिको प्रयोग शिक्षादेखि सेवा प्रवाहसम्म प्रभावकारी बनेको उल्लेख गरे।
ल्यन्स क्लबका गुप्ता, पत्रकार उदासी लगायतले स्थानीय तहदेखि संघीय तहसम्म प्रविधि अभिमुखीकरण आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा विद्यार्थी, शिक्षक, पत्रकार, सामाजिक संघसंस्था, सूचना प्रविधिमा सक्रिय व्यक्तिहरूको सहभागिता थियो। सहभागीहरूले प्रभातफेरी गर्दै डिजिटल नेपाल निर्माणको सन्देश प्रवाह गरेका थिए।  क्यान अध्यक्ष गुप्ताले उक्त प्रभातफेरीले प्रविधि सचेतना अभिवृद्धिमा मद्दत पुगेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ बैशाख १९, शुक्रबार ११:४०
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८२ बैशाख १९, शुक्रबार ११:४०
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८२ बैशाख १९, शुक्रबार ११:४०
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८२ बैशाख १९, शुक्रबार ११:४०
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८२ बैशाख १९, शुक्रबार ११:४०
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८२ बैशाख १९, शुक्रबार ११:४०
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८२ बैशाख १९, शुक्रबार ११:४०
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.