Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

महेश सिंह by महेश सिंह
२०८१ चैत्र २३, शनिबार १४:२३
सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

Loading

महेश सिंह सिरहा- अर्नमा गाउँपालिका–३ निवासी राम दयाल यादवको ६९ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण शनिबार बिहान १० बजे आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
मृतकका छोरा अशोक यादव जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा जिल्ला अध्यक्ष तथा अर्नमा गाउँपालिकाका अध्यक्ष हुन्।
उहाँको निधनप्रति जसपा निकटका नेता तथा कार्यकर्ताहरूले दुःख व्यक्त गरेका छन्। यादवको पार्थिव शरीरको अन्त्येष्टि शनिबार साँझ ४ बजे गरिने परिवारले जनाएको छ।
स्व. यादवले श्रीमती बौऐ बती यादव, तीन छोरा र दुई छोरीलाई शोकसन्तप्त अवस्थामा छोडेका छन्।
उहाँको निधनले जसपा निकट राजनीतिक वृत्तमा शोकको वातावरण छाएको छ। पार्टीका नेताहरूले यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्। पार्टीका जिल्ला सचिब बिन कुमार मण्डले जनाए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र २३, शनिबार १४:२३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र २३, शनिबार १४:२३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र २३, शनिबार १४:२३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र २३, शनिबार १४:२३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र २३, शनिबार १४:२३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र २३, शनिबार १४:२३
Next Post
विद्यालयमा विभेदपूर्ण सम्मान?

विद्यालयमा विभेदपूर्ण सम्मान?

लहानमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

लहानमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ चैत्र २३, शनिबार १४:२३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ चैत्र २३, शनिबार १४:२३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ चैत्र २३, शनिबार १४:२३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ चैत्र २३, शनिबार १४:२३
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ चैत्र २३, शनिबार १४:२३
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ चैत्र २३, शनिबार १४:२३
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ चैत्र २३, शनिबार १४:२३
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८१ चैत्र २३, शनिबार १४:२३
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८१ चैत्र २३, शनिबार १४:२३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.