Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १३, बुधबार ००:३३
भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिए

Loading

महेश सिंह सिरहा – सिरहामा पछिल्लो समय देखिएको प्रशासनिक फेरबदलले विभिन्न अड्कलबाजी जन्माएको छ। भ्रष्टाचारी र तस्करीका रक्षक बनेका प्रशासनिक दुई नेतृत्व माथी तानिएका छन्। प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको छ, भने उनको स्थानमा एसपी अनन्तराज शर्मा आउने भएका छन्। केही दिनअघि मात्र सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाल गृह मन्त्रालय तानिएका थिए।

सिरहामा प्रशासनिक नेतृत्व परिवर्तन हुनु सामान्य प्रक्रियाको हिस्सा हो वा पछिल्लो समय भएको औरही महायज्ञ प्रकरणको प्रभाव, यो बहसको विषय बनेको छ। महायज्ञलाई लिएर स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठेपछि सीडीओ दाहालको सरुवा भएको थियो। यसै सन्दर्भमा एसपी पण्डितको हेडक्वार्टर तानिनुलाई पनि कतिपयले सोही घटनासँग जोडेर हेरिरहेका छन्।
स्थानीय स्रोतका अनुसार सिरहाको प्रशासनिक नेतृत्वमाथि सिमानाकामा तस्करी, सामाजिक विकृति र भ्रष्टाचार नियन्त्रणमा कमजोरी देखाएको आरोप लाग्दै आएको थियो। केही समूहले पण्डित र दाहाललाई आर्थिक लाभका लागि प्रशासनिक शक्ति दुरुपयोग गरेको आरोप लगाएका छन्।

सिरहामा अबको प्रहरी नेतृत्वले सुशासन, कानुनी व्यवस्था र समाजिक सुधारमा ध्यान दिने आशा गरिएको छ। एसपी अनन्तराज शर्मा आउँदा, प्रशासनिक शुद्धीकरणको पहल कस्तो रहन्छ भन्ने हेर्न बाँकी छ। यो नेतृत्व परिवर्तन प्रशासनिक सुधारको हिस्सा हो वा पछिल्लो घटनाक्रमको प्रत्यक्ष प्रभाव? यो प्रश्नको जवाफ समयले नै दिनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८१ चैत्र १३, बुधबार ००:३३
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८१ चैत्र १३, बुधबार ००:३३
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८१ चैत्र १३, बुधबार ००:३३
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८१ चैत्र १३, बुधबार ००:३३
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८१ चैत्र १३, बुधबार ००:३३
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८१ चैत्र १३, बुधबार ००:३३
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८१ चैत्र १३, बुधबार ००:३३
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...