Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १३, बुधबार ०९:४०
सखुवानान्कारकट्टीमा जसपा नेपालको अधिबेशन सम्पन्न नयाँ वडा कार्य समिति चयन

Loading

महेश सिंह लहान-सिरहा जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिकाका विभिन्न वडामा सम्पन्न अधिवेशनबाट नयाँ वडा कार्य समिति चयन गरिएको छ। निर्वाचन प्रकृया सम्पन्न भएसँगै स्थानीय नेतृत्व चयन भएको हो, जसले विकास, सुशासन र सामाजिक उत्थानलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।
गाउँपालिकाका वडा नम्बर १, २, ३, र ५ मा अधिवेशन भई वडा अध्यक्ष तथा अन्य पदाधिकारीहरू चयन भएका छन्। वडा नम्बर १ मा आमुन प्रसाद यादव, वडा नम्बर २ मा हुकुम देव यादव, वडा नम्बर ३ मा देवेन्द्र प्रसाद यादव, र वडा नम्बर ५ मा किसोर यादव वडा अध्यक्षमा निर्वाचित भएका छन्।
अधिवेशनमार्फत विभिन्न प्रतिनिधिहरू पनि चयन भएका छन्। वडा नम्बर १ बाट २ जना जिल्ला प्रतिनिधि र ८ जना पालिका प्रतिनिधि चयन भएका छन् भने वडा नम्बर २ बाट २ जना जिल्ला प्रतिनिधि तथा ७ जना पालिका प्रतिनिधि चयन भएका छन्। त्यसैगरी, वडा नम्बर ३ बाट १ जना जिल्ला प्रतिनिधि र ३ जना पालिका प्रतिनिधि चयन भएका छन् भने वडा नम्बर ५ बाट १ जना जिल्ला प्रतिनिधि र ३ जना पालिका प्रतिनिधि चयन भएका छन्।
निर्वाचन समितिका संयोजक हरेराम यादवका अनुसार निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न भएको हो। निर्वाचन समितिमा प्रदीप कुमार यादव, मोहन साह, मिथिलेश कुमार यादव लगायतको टोलीले समन्वय गरेको थियो।
गाउँपालिकाका पाँच वडामध्ये चार वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने वडा नम्बर ४ को अधिवेशन आज सम्पन्न गरिने प्रदेश कमिटी सदस्य दिपेश कुमार यादवले जानकारी दिए।
नवनिर्वाचित कार्य समितिले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी प्रवर्द्धन, पारदर्शी प्रशासन तथा सामाजिक समरसता जस्ता विषयलाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता जनाएको छ। स्थानीय युवा नेता दिपेश यादवका अनुसार नवगठित समितिले प्रभावकारी नीति तथा योजनाहरू बनाएर जनअपेक्षा पूरा गर्ने प्रयास गर्नेछ।
कार्यक्रममा समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक अगुवा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित सबैले नवगठित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
स्थानीय समुदायले पारदर्शी प्रशासन, जवाफदेहितायुक्त सेवा प्रवाह, विकास निर्माणमा तीव्रता तथा सामाजिक न्यायको सुनिश्चितता नयाँ समितिबाट अपेक्षा गरेका छन्। यस अधिवेशनलाई स्थानीय नेतृत्व विकास र सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १३, बुधबार ०९:४०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १३, बुधबार ०९:४०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १३, बुधबार ०९:४०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १३, बुधबार ०९:४०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १३, बुधबार ०९:४०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १३, बुधबार ०९:४०
Next Post
राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

समाजवादी महिला संघ,नेपालको सिरहा अध्यक्षमा जानकी यादव निर्वाचित

समाजवादी महिला संघ,नेपालको सिरहा अध्यक्षमा जानकी यादव निर्वाचित

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ चैत्र १३, बुधबार ०९:४०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ चैत्र १३, बुधबार ०९:४०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ चैत्र १३, बुधबार ०९:४०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ चैत्र १३, बुधबार ०९:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.