Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १५, शुक्रबार ०६:४७
प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

Loading

महेश सिंह लहान- सुरुङ्गा नगरपालिका–५, कुशहामा स्पोर्ट एकेडेमी कुशहाद्वारा आयोजित प्रथम कुशहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ को औपचारिक रूपमा सुरुआत भएको छ। खेलकुद मन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन भएको प्रतियोगितामा स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको छ।
प्रतियोगितामा दुई समूह ‘क’ र ‘ख’ अन्तर्गत आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। समूह ‘क’ मा अलटोकी क्लब चन्द्रपुर–८ (रौतहट), बैशाखी युवा क्लब (बर्दिबास, महोत्तरी), झुम्का एफ.सी. (सुनसरी) र एफ.सी.टी. गोलबजार (सिरहा) समावेश छन्। समूह ‘ख’ मा मल्थुम एफ.सी. (उदयपुर), स्पोर्ट एकेडेमी कुशहा (सप्तरी), धनुषा–११ (धनुषा) र विराटनगर स्पोर्ट्स एकेडेमी (मोरङ) रहेका छन्।
प्रतियोगिताको फाइनल खेल चैत २० गते हुनेछ। उद्घाटन समारोहमा नगर प्रमुख गीता चौधरी, विभिन्न वडाका अध्यक्षहरू तथा खेलप्रेमी दर्शकको उल्लेखनीय उपस्थिति थियो।
खेलकुद मन्त्री चौधरीले खेलले शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र नभई आम्दानी र अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। नगर प्रमुख चौधरीले खेल अनुशासन र मर्यादामा आधारित हुनुपर्ने भन्दै सहभागी टोलीलाई सफलताको शुभकामना दिइन्।
स्पोर्ट एकेडेमी कुशहाका अध्यक्ष रोशन चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई नयाँ अवसर दिने र स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
Next Post
समाजवादी महिला संघ,नेपालको सिरहा अध्यक्षमा जानकी यादव निर्वाचित

समाजवादी महिला संघ,नेपालको सिरहा अध्यक्षमा जानकी यादव निर्वाचित

लहान नगरपालिकाको मानवीय पहलः ईदुल फित्रमा विपन्न मुस्लिम परिवारलाई राहत वितरण

लहान नगरपालिकाको मानवीय पहलः ईदुल फित्रमा विपन्न मुस्लिम परिवारलाई राहत वितरण

पूर्व गाविस अध्यक्ष हिराई महतोको निधन गाउँ नै शोकमग्न

पूर्व गाविस अध्यक्ष हिराई महतोको निधन गाउँ नै शोकमग्न

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ चैत्र १५, शुक्रबार ०६:४७
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ चैत्र १५, शुक्रबार ०६:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.