Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १५, शुक्रबार ०५:५७
राजावादी र गणतन्त्र पक्षधर छुट्टाछुट्टै प्रदर्शन, प्रशासनको कडा सुरक्षा रणनीति

Loading

महेश सिंह लहान – राजसंस्थाको पुनःस्थापनाको माग गर्दै राजावादी पक्षधर र गणतन्त्र पक्षधर समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा छुट्टाछुट्टै प्रदर्शन गर्दैछन्। सम्भावित मुठभेड रोक्न प्रशासनले कडा सुरक्षा रणनीति अख्तियार गरेको छ।
प्रशासनले समाजवादी मोर्चालाई भृकुटीमण्डप क्षेत्रमै सीमित राख्ने र राजावादीलाई चक्रपथभित्र प्रवेश गर्न नदिने नीति लिएको छ। राजावादी प्रदर्शनका लागि तीनकुने केन्द्र तोकिएको छ।
राजावादीको जुलुस कलंकी, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने पुग्नेछ। जोरपाटी, बौद्ध, चाबहिल, गौशाला र एयरपोर्ट हुँदै आउने अर्को रुट पनि तय गरिएको छ। समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेछ।
संभावित झडप रोक्न उपत्यकामा तीन हजार पाँच सय नेपाल प्रहरी र ५० प्लाटुन सशस्त्र प्रहरी खटाइनेछ। प्रदर्शनस्थलमा सादा पोसाकका प्रहरी र गुप्तचर टोलीसमेत परिचालन हुनेछन्। सुरक्षाको कमान्ड जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले लिनेछन्।
समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र विप्लव नेतृत्वको नेकपा छन्। राजावादी प्रदर्शनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले लिएका छन्। राप्रपाले यसअघि नै राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने शुक्रबारको कुनै पनि प्रदर्शनमा सहभागी नहुने बताएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
Next Post
प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

प्रथम कुशहा गोल्डकप २०८१ सुरू, स्थानीय खेलकुद प्रवर्द्धनमा योगदान

समाजवादी महिला संघ,नेपालको सिरहा अध्यक्षमा जानकी यादव निर्वाचित

समाजवादी महिला संघ,नेपालको सिरहा अध्यक्षमा जानकी यादव निर्वाचित

लहान नगरपालिकाको मानवीय पहलः ईदुल फित्रमा विपन्न मुस्लिम परिवारलाई राहत वितरण

लहान नगरपालिकाको मानवीय पहलः ईदुल फित्रमा विपन्न मुस्लिम परिवारलाई राहत वितरण

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ चैत्र १५, शुक्रबार ०५:५७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ चैत्र १५, शुक्रबार ०५:५७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.