Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस. मुरारका क्याम्पसमा चुनावी माहोल तात्यो, संयुक्त विद्यार्थी संगठन बलियो अवस्थामा

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ३, आईतवार १०:५९
जे.एस. मुरारका क्याम्पसमा चुनावी माहोल तात्यो, संयुक्त विद्यार्थी संगठन बलियो अवस्थामा

Loading

महेश सिंह लहान – जे.एस. मुरारका बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुने स्ववियु निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। प्रमुख विद्यार्थी संगठनहरूले आआफ्ना रणनीति बनाएर चुनावी मैदान तताएका छन्। क्याम्पसमा संयुक्त विद्यार्थी संगठन बलियो रूपमा प्रस्तुत भएको छ।
समाजवादी विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी), विद्यार्थी जनमत संघ र अनेरास्ववियू (एस) सम्मिलित गठबन्धनको पक्षमा विद्यार्थीहरूको आकर्षण बढेको देखिन्छ।

गठबन्धनका उम्मेदवारलाई जितको मुख्य दाबेदार मानिएको छ।
गठबन्धनका उम्मेदवारहरू
संयुक्त विद्यार्थी संगठनले यसपटक निम्न उम्मेदवारलाई अगाडि सारेको छ: सभापति: ललित यादव सचिव: जिवछ कुमार ठाकुर कोषाध्यक्ष: भोगेन्द्र प्रसाद शर्मासदस्यहरू: गणेश कुमार यादव, सन्तोषी कुमारी यादव, बबिता कुमारी कामैत, अरविन सदाय, राजेश कुमार यादव, प्रदीप कुमार साह, आरती कुमारी मुखिया।

क्याम्पसमा गठबन्धनको पकड बलियो देखिएको छ। विद्यार्थीहरूको ठूलो समर्थन रहेको गठबन्धनले विजयी हुने दाबी गरेको छ। चुनावी प्रचारमा गठबन्धनले संगठनात्मक बल देखाएको छ भने अन्य प्रतिस्पर्धीहरू पनि मैदानमा सक्रिय छन्।

चैत ५ गते हुने निर्वाचनले क्याम्पसको नयाँ नेतृत्व को हातमा जाने भन्ने टुंगो लगाउनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ चैत्र ३, आईतवार १०:५९
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

Next Post
सुरुङ्गा नगरपालिकामा नवप्रवेशी र सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रम सम्पन्न

मधेश सरकारको चेतावनी: गोलाप्रथा लागू नभए एसईई परीक्षा बहिष्कारको सम्भावना

जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

Discussion about this post

ताजा समाचार

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ चैत्र ३, आईतवार १०:५९
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ चैत्र ३, आईतवार १०:५९
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ चैत्र ३, आईतवार १०:५९
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ चैत्र ३, आईतवार १०:५९
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ चैत्र ३, आईतवार १०:५९
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ चैत्र ३, आईतवार १०:५९
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...