Nepal BBC
Wednesday, August 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेश सरकारको चेतावनी: गोलाप्रथा लागू नभए एसईई परीक्षा बहिष्कारको सम्भावना

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ४, सोमबार १४:१६
मधेश सरकारको चेतावनी: गोलाप्रथा लागू नभए एसईई परीक्षा बहिष्कारको सम्भावना

Loading

 महेश सिंह लहान –  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षामा केन्द्राध्यक्ष चयन प्रक्रियामा अनियमितता रोक्न गोलाप्रथा लागू गर्नुपर्ने कडाइका साथ माग गरेका छन्। यदि परीक्षा केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट नभए प्रदेश सरकारले परीक्षाको सञ्चालन प्रक्रियामा सहभागिता नजनाउने चेतावनी दिएका छन्।

मुख्यमन्त्री सिंहले परीक्षा प्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउन वर्तमान अनियमिततालाई रोक्नुपर्ने आवश्यकता रहेको बताएका छन्। ‘केन्द्राध्यक्ष चयनमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै छनोट गर्नुपर्छ,’ मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले यसअघि नै केन्द्राध्यक्ष छनोटका लागि गोलाप्रथा अपनाउने निर्णय गरिसकेको थियो। सोही निर्णयअनुसार प्रत्येक जिल्लामा कार्यरत मावि तहका शिक्षक तथा प्रधानाध्यापकहरूको रोस्टर तयार पारेर सार्वजनिक रूपमा गोला तानेर केन्द्राध्यक्ष छनोट गर्ने सहमति भएको थियो। तर, कतिपय जिल्लामा पुरानै प्रणाली अनुसार परीक्षा केन्द्र रहने विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने तयारी भएपछि प्रदेश सरकारले कडा प्रतिक्रिया जनाएको हो।

मुख्यमन्त्री सिंहको दाबी छ कि परीक्षा केन्द्रकै प्रधानाध्यापक केन्द्राध्यक्ष हुँदा अनियमितता मौलाउने गरेको तथ्य पुष्टि भइसकेको छ। ‘यो प्रणालीले विगतमा अनियमिततालाई बढावा दिएको देखिन्छ, त्यसैले परीक्षा प्रणाली सुधारका लागि पारदर्शी र निष्पक्ष चयन प्रक्रिया अनिवार्य छ,’ विज्ञप्तिमा उल्लेख छ।
प्रदेश सरकारले गोलाप्रथाका माध्यमबाट केन्द्राध्यक्ष चयन नगरे परीक्षामा कुनै पनि प्रकारको सहयोग नगर्ने स्पष्ट पारेको छ। शिक्षा विकास तथा समन्वय एकाइहरूले पुरानै प्रणालीलाई निरन्तरता दिने प्रयास गरेमा परीक्षा व्यवस्थापनमा गम्भीर संकट उत्पन्न हुन सक्ने प्रदेश सरकारको निष्कर्ष छ।
अब शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरूले कसरी कदम चाल्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ। यदि गोलाप्रथा लागू नहुने हो भने प्रदेश सरकार र संघीय सरकारबीच तनाब बढ्ने सम्भावना देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र ४, सोमबार १४:१६
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र ४, सोमबार १४:१६
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र ४, सोमबार १४:१६
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र ४, सोमबार १४:१६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र ४, सोमबार १४:१६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र ४, सोमबार १४:१६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ चैत्र ४, सोमबार १४:१६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.