Nepal BBC
Thursday, August 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ५, मंगलवार १०:१४
जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

Loading

महेश सिंह लहान-मधेश प्रदेशको जनकपुरधाममा वित्तीय अराजकताविरुद्ध अभियान सुरु भएको छ। वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा भएको कार्यक्रममा वित्तीय अनियमितताबाट पीडितहरूलाई एकजुट हुन आह्वान गरिएको छ।
“बाँचौं, सघाऔं र अघि बढौं, आफ्नो न्यायका लागि जुटौं” भन्ने सन्देशसहित सुरु भएको अभियानले वित्तीय पारदर्शिता र सुशासनका लागि दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम निधि भवन, जनकपुरधाममा सम्पन्न भयो।

लघुवित्तविरुद्ध संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञावाली ले लघुवित्त संस्थाहरूको आर्थिक शोषणविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताए। उनले २०८४ को निर्वाचनमा पीडित समुदायले सचेत भएर मतदान गर्नुपर्ने भन्दै राज्यलाई चेतावनी दिए।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाथ खनाल ले लघुवित्त पीडितहरूसँग रहने प्रतिबद्धता जनाउँदै आर्थिक शोषण गर्नेहरूमाथि कारबाही गर्नुपर्ने धारणा राखे। “अब लघुवित्तको नाममा ठगी गर्नेहरूलाई ठेगान लगाएरै छाड्छौं,” उनले भने।

कार्यक्रममा सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका लघुवित्त पीडित महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। पीडित महिलाहरूले ऋणको बोझले मानसिक तनाव, घरबारविहीनता र आत्महत्यासम्मका घटनाहरू बढ्दै गएको गुनासो गरे।
सहकारी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष कुशलभ केसी ले सहकारी पीडितहरूको पक्षमा सशक्त संघर्ष गर्ने प्रतिबद्धता जनाए। “हामी सहकारी ठगहरूलाई कानुनी दायरामा ल्याएरै छाड्छौं,” उनले भने।

लघुवित्त र सहकारी पीडित संघर्ष समितिले चैत १७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ। देशभरका पीडितहरूलाई काठमाडौं आउने आह्वान गरिएको छ।
अभियानले वित्तीय पारदर्शिता, सुशासन र पीडितहरूको हक-अधिकार सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। नीति निर्माताहरूसँग निरन्तर संवाद गर्दै वित्तीय अराजकताविरुद्ध कानूनी सुधारको पहल गरिनेछ।
जनकपुरधामबाट सुरु भएको यो आन्दोलन काठमाडौंसम्म फैलिँदै सशक्त दबाब समूहको रूपमा अगाडि बढ्ने संकेत देखिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र ५, मंगलवार १०:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र ५, मंगलवार १०:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र ५, मंगलवार १०:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र ५, मंगलवार १०:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र ५, मंगलवार १०:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र ५, मंगलवार १०:१४
Next Post
लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

Discussion about this post

ताजा समाचार

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०८१ चैत्र ५, मंगलवार १०:१४
लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

लामखुट्टेको प्रकोप बढेपछि गरिब–दलित बस्तीमा जयकृष्ण यादवले बाँडे झुल

२०८१ चैत्र ५, मंगलवार १०:१४
गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ चैत्र ५, मंगलवार १०:१४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ चैत्र ५, मंगलवार १०:१४
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ चैत्र ५, मंगलवार १०:१४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ चैत्र ५, मंगलवार १०:१४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ चैत्र ५, मंगलवार १०:१४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ चैत्र ५, मंगलवार १०:१४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ चैत्र ५, मंगलवार १०:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...