Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

Loading

महेश सिंह लहान, सिरहा- लहान नगरपालिकाको वडा नं. ९ मा नयाँ वडा भवन निर्माण कार्य सुरु भएको छ। स्थानीय तहलाई व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकाले अघि बढाएको यो योजनाको भूमिपूजन तथा शिलान्यास बुधबार सम्पन्न भएको हो।
नगर प्रमुख महेश प्रसाद चौधरी र वडा अध्यक्ष घुरन चौधरीले हिन्दू परम्पराअनुसार विधिपूर्वक पूजा गर्दै भवन निर्माणको थालनी गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले “स्थानीय प्रशासनलाई बलियो बनाउने र नागरिकलाई सहज सेवा प्रदान गर्ने” लक्ष्यका साथ भवन निर्माण थालिएको बताए।

निर्माण कम्पनी श्री बिसमिल्लाह कन्ट्रक्सन, बीरगंज महानगरपालिका-३१, पर्साले रु. ३५ लाख ३२ हजार ६९१ लागतमा निर्माण जिम्मा लिएको छ। सम्झौताअनुसार २०७९ मंसीर ६ गते निर्माण कार्यको सम्झौता भएको थियो भने २०८२ जेठ ३१ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

वडा अध्यक्ष घुरन चौधरीका अनुसार “नयाँ भवन बनेपछि स्थानीयबासीलाई वडा कार्यालयका सेवा लिन सहज हुनेछ”। उनका अनुसार हालको अस्थायी कार्यालयबाट सेवा प्रवाह गर्दा विभिन्न कठिनाइ हुँदै आएको थियो, जसलाई नयाँ भवनले समाधान गर्नेछ।
भूमिपूजन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा नगरपालिकाका अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले “नगरपालिकाले थप पूर्वाधार विकासका योजनाहरू अघि बढाइरहेको” जानकारी दिए।

स्थानीय बासिन्दा समेत उत्साहित देखिएका छन्। उनीहरूका अनुसार व्यवस्थित भवनले सेवा प्रवाह सहज हुनुका साथै प्रशासनिक काम छिटोछरितो हुनेछ।अब नगरपालिकाले भवन निर्माणलाई तीव्रता दिने बताइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
Next Post
जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

जे.एस. मुरारका क्याम्पसमा मनोनयन पत्र विवाद,विद्यार्थी संगठनहरूको तालाबन्दी

जे.एस. मुरारका क्याम्पसमा मनोनयन पत्र विवाद,विद्यार्थी संगठनहरूको तालाबन्दी

जे.एस. मुरारका क्याम्पसमा चुनावी माहोल तात्यो, संयुक्त विद्यार्थी संगठन बलियो अवस्थामा

जे.एस. मुरारका क्याम्पसमा चुनावी माहोल तात्यो, संयुक्त विद्यार्थी संगठन बलियो अवस्थामा

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८१ फाल्गुन २९, बिहीबार ०७:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...