Nepal BBC
Thursday, May 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

Loading

दुई दिने निःशुल्क स्वास्थ्य शिविर, गंगालालकै स्तरको अस्पताल बनाउने योजना

महेश सिंह सिरहा- मधेश प्रदेशको लहानमा हृदय रोग निवारण तथा मधुमेह उपचार केन्द्र स्थापना भएको छ। नेपाल हृदय रोग निवारण संघद्वारा सञ्चालन गरिएको कार्डियो-डायबेटिक सेन्टर औपचारिक रूपमा उद्घाटन गरिएको हो।
लहान नगरपालिका-४ यज्ञभूमिमा रहेको सेन्टर विगत तीन महिनादेखि परीक्षण रूपमा सञ्चालनमा रहे पनि शनिबार नगर प्रमुख महेश प्रसाद चौधरी र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुमुद धिताल ले संयुक्त रूपमा यसको उद्घाटन गरे।

सेन्टरको उद्घाटनसँगै फागुन २६ र २७ गते दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।बिहान ९ बजेदेखि सुरु भएको शिविरमा मुटुरोग र मधुमेहसम्बन्धी निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गराइएको छ। शिविरको पहिलो दिनमा २३४ जनाले सेवा लिइसकेको हृदय रोग विशेषज्ञ डा. संजय कुमार साह ले जानकारी दिए।

इसीजी (ECG), इकोकार्डियोग्राफी (ECHO), ल्याब परीक्षण निःशुल्क,मुटु तथा मधुमेह रोगको परीक्षण र औषधि वितरण,उक्त शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र तथा जर्मनीबाट आएका मुटुरोग विशेषज्ञहरूको टोली सहभागी छन्।
नेपाल हृदय रोग निवारण संघका डा. बालकृष्ण ओरज्ञान (चौधरी) का अनुसार, लहानमा गंगालाल हृदय रोग केन्द्रकै स्तरको अस्पताल स्थापना गर्ने लक्ष्यसहित कार्य अगाडि बढाइएको छ।”यस क्षेत्रका बिरामीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता हटाउन र मुटु तथा मधुमेह रोगको गुणस्तरीय उपचार दिन यो सेन्टर स्थापना गरिएको हो,” डा. चौधरीले भने।
लहानलगायत मधेश प्रदेशभरि हृदय रोग र मधुमेहका बिरामीको संख्या बढ्दै गएको छ। उच्च रक्तचाप, मधुमेह, अस्वस्थ जीवनशैली र तनावका कारण मुटुरोगीको संख्या वृद्धि हुँदै गएको चिकित्सकहरू बताउँछन्।स्थानीयवासीले सेन्टर स्थापनालाई स्वागत गरेका छन्। “पहिले मुटुको परीक्षण गर्न काठमाडौं जानुपर्थ्याे, अहिले यहाँ नै सुविधा पाइने भएकाले ठूलो राहत मिलेको छ,” लहानका रामेश्वर यादव भन्छन्।
नगर प्रमुख चौधरीले पनि सेन्टरलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। “स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा दिन सकियो भने जनतालाई ठूलो राहत मिल्छ,” उनले भने।लहानमा स्थापना भएको यो सेन्टरले मधेश प्रदेशका नागरिकलाई मुटुरोग र मधुमेहको उपचारमा नयाँ आशा दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
Next Post
लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

जे.एस.क्याम्पसमा भव्य रूपमा होली मिलन समारोह सम्पन्न

जे.एस. मुरारका क्याम्पसमा मनोनयन पत्र विवाद,विद्यार्थी संगठनहरूको तालाबन्दी

जे.एस. मुरारका क्याम्पसमा मनोनयन पत्र विवाद,विद्यार्थी संगठनहरूको तालाबन्दी

Discussion about this post

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८१ फाल्गुन २९, बिहीबार ०५:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...