Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेशका जिल्लाहरूमा ओरेकद्वारा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २६, सोमबार ११:१४
मधेशका जिल्लाहरूमा ओरेकद्वारा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह लहान –संरचनात्मक विभेद विरुद्ध प्रतिकारः श्रमिक महिलाको पहिचान, मान्यता र सुरक्षा सुनिश्चितताको अधिकार नारासहित मधेश प्रदेशका विभिन्न जिल्लामा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ।
जनकपुरधाममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको संयोजनमा प्रभातफेरी निकालिएको थियो। रेल्वे स्टेशनबाट सुरु भएको र्याली भानु चौक, शिव चौक, जनक चौक हुँदै मसला कटेज होटलमा कोण सभामा परिणत भएको थियो।


कार्यक्रममा अटो रिक्सा चालक महिलाहरूलाई सम्मान गर्दै उनीहरूको भूमिकालाई औंल्याइयो। मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले भने, “महिला अधिकार प्रवर्द्धनका लागि मैले ‘मैले बेटी जिन्दावाद’ अभियान ल्याएको छु। गुणस्तरीय शिक्षा पाएमा मधेशका छोरीहरूले कुनै पनि क्षेत्रमा आफ्नो क्षमता देखाउन सक्छन्।”
ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक पृष्ठभूमिबारे अवधारणा पत्र प्रस्तुत गरिन्। पिपुल ईन नीड (पीन)का परियोजना व्यवस्थापक, सुनीलकुमार साहले लैंगिक समानता नीति कसरी कार्यान्वयन गर्न सकिन्छ भन्नेबारे धारणा राखे।


प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. रिना यादवले मधेशमा बढ्दो महिला हिंसा रोक्न सबैको सहकार्य आवश्यक रहेको बताइन्। “महिला हिंसा अन्त्य गर्न म सधैं तपाईंहरूसँग हुनेछु।”
मधेशमा अटो चालक अनुमति पत्र लिएका तीन जना महिला अटो चालक तथा सुरक्षा गार्ड तालिम लिएका आठ जना महिलालाई सम्मान गरिएको थियो।
महोत्तरीको जलेश्वर नगरपालिकामा घरेलु श्रमिक महिलाहरूको अवस्था, चुनौती र अधिकार विषयमा अन्तरक्रिया गरियो। सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने प्रमुख अतिथि रहेका थिए।
बर्दिवास नगरपालिकामा श्रमिक महिलालाई लक्षित गर्दै गीत प्रतियोगिता आयोजना गरियो।


७ मार्चका दिन ओरेक मधेश प्रदेश कार्यालय, परिवार नियोजन संघ धनुषा र महिला मानव अधिकार रक्षक सञ्जाल धनुषाको समन्वयमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरियो।
सर्लाहीमा विद्यालय शिक्षा, प्रभातफेरी र्याली, अन्तरक्रिया, दीप प्रज्वलन लगायतका कार्यक्रम गरी दिवस मनाइयो।
ओरेकले मधेश प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम सञ्चालन गर्दै श्रमिक महिला दिवसलाई भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा श्रमिक महिलाहरू, मानव अधिकारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्था तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन २६, सोमबार ११:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन २६, सोमबार ११:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन २६, सोमबार ११:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन २६, सोमबार ११:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन २६, सोमबार ११:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन २६, सोमबार ११:१४
Next Post
लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

लहानमा वडा भवन निर्माणको थालनी, नगर प्रमुखद्वारा भूमिपूजन

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०८१ फाल्गुन २६, सोमबार ११:१४
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०८१ फाल्गुन २६, सोमबार ११:१४
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०८१ फाल्गुन २६, सोमबार ११:१४
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०८१ फाल्गुन २६, सोमबार ११:१४
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०८१ फाल्गुन २६, सोमबार ११:१४
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०८१ फाल्गुन २६, सोमबार ११:१४
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०८१ फाल्गुन २६, सोमबार ११:१४
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०८१ फाल्गुन २६, सोमबार ११:१४
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०८१ फाल्गुन २६, सोमबार ११:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...