Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानको लोटस युनिक एकेडेमीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन २६, सोमबार ०८:५१
लहानको लोटस युनिक एकेडेमीमा ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह लहान –सिरहाको लहान-१ स्थित लोटस युनिक एकेडेमीले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा महिलालाई उच्च सम्मान प्रदान गर्दै विविध सांस्कृतिक एवं प्रेरणादायी कार्यक्रमहरू आयोजना गरियो।
कार्यक्रमका प्रमुख अतिथि सप्तरीको सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी रहनु भयो भने विशिष्ट अतिथिका रूपमा लहान नगरपालिकाका शिक्षा संयोजक महेश्वरी चौधरी, पूर्व उप–प्रमुख सरियार चौधरी, तथा थारु कल्याणकारीणी सभाकी पूर्व केन्द्रीय अध्यक्ष भगवती चौधरी उपस्थित हुनुहुन्थ्यो।

नगर प्रमुख चौधरीले महिला सशक्तीकरण र व्यावहारिक शिक्षाको महत्व बारे प्रकाश पार्दै भन्नुभयो “राज्यले दिएको अधिकार महिलाले बुझ्न जरुरी छ। नारी छन्, त्यसैले संसार टिकेको छ। पढाइसँगै व्यवहारिक शिक्षामा पनि विद्यार्थीलाई जोड्नुपर्छ, जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ।”
विद्यालयका प्रिन्सिपल लक्ष्मण चौधरीले विद्यार्थीहरूमा आमा–बुबाप्रति आदर, सम्मान र संस्कारको विकास गराउने उद्देश्यले विशेष कार्यक्रम गरिएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले आफ्ना अभिभावकलाई सम्मान गर्दै नारी दिवसको महत्व दर्शाएका थिए।

दिवसको अवसरमा विद्यालयले सयौं महिलाहरूलाई विशेष सम्मान प्रदान गरेको थियो। साथै, अन्तरविद्यालय खेलकुद प्रतियोगिता मा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा सम्मान प्रदान गरियो।
विद्यालयले समाजमा शिक्षा, संस्कार र व्यवहारिक ज्ञानको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गरिने जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

Next Post
मधेशका जिल्लाहरूमा ओरेकद्वारा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा सम्पन्न

लहान ३ उप-मेयर कप क्रिकेट प्रतियोगिताको विजेता: स्वास्थय मन्त्री  सिंह प्रमुख अतिथि

लहानमा नेपाल हृदय रोग निवारण संघको कार्डियो-डायबेटिक सेन्टर सञ्चालन

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८१ फाल्गुन २६, सोमबार ०८:५१
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...