Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

व्यक्तिगत लगानीमा जिर्न मन्दिर पुनर्निर्माण गर्दै समाजसेवी डा. साह

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
व्यक्तिगत लगानीमा जिर्न मन्दिर पुनर्निर्माण गर्दै समाजसेवी डा. साह

Loading

महेश सिंह लहान – सिरहाको लहान-३ स्थित रोयल सपटेक कलेजका संस्थापक तथा प्रिन्सिपल वरिष्ठ समाजसेवी डा. महादेव साहको नेतृत्वमा जीर्ण अवस्थामा रहेको प्राचीन शिव मन्दिरको पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ। धार्मिक आस्था राख्दै, समाजसेवा र धार्मिक संरक्षणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका डा. साहले व्यक्तिगत लगानीमा मन्दिर मर्मत तथा पुनर्निर्माणको सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका छन्।

वरिष्ठ समाजसेवी तथा बौद्धिक सामाजिक चिन्तक डा. साहले धर्म मानव जीवनको शान्ति, सकारात्मक सोच र मानसिक सन्तुलनको आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन गर्नु प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य भएको धारणा व्यक्त गरेका छन्। उनका अनुसार धर्मले मानिसलाई तनावमुक्त बनाउनुका साथै सहि मार्गतर्फ प्रेरित गर्छ, जसले समाजमा नैतिकता र संस्कारको जग बसाउँछ।

पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै स्थानीय धर्मगुरु बाबा गोपाल दासले आगामी शिवरात्रिको पावन अवसरअघि नै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन्। मन्दिर पुनर्निर्माणपछि स्थानीय भक्तजन तथा श्रद्धालुहरूलाई अझ सहज रूपमा पूजाआजा गर्न सकिनेछ भने धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

धार्मिक तथा सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा पहिचान बनाएका डा. महादेव साहको यो योगदान केवल मन्दिर पुनर्निर्माणमा सीमित नरही धार्मिक सहिष्णुता, संस्कृतिक महत्व र समाजिक रूपान्तरणको उदाहरणीय कार्यका रूपमा रहनेछ। स्थानीय बासिन्दाहरू, धार्मिक अभियन्ताहरू तथा भक्तजनहरूले समेत यस पुण्य कार्यको खुलेर प्रशंसा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
Next Post
दुबै मृगौला फेल भएका ठाकुरलाई आर्थिक सहयोग

दुबै मृगौला फेल भएका ठाकुरलाई आर्थिक सहयोग

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ फाल्गुन ९, शुक्रबार ०७:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...