Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दुबै मृगौला फेल भएका ठाकुरलाई आर्थिक सहयोग

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
दुबै मृगौला फेल भएका ठाकुरलाई आर्थिक सहयोग

Loading

महेश सिंह लहान – सिरहाको गोलबजार नगरपालिका १२ निवासी राजेश ठाकुरलाई, जसको दुबै मिर्गौला फेल भइसकेका छन्, उपचारका लागि २०,०५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ। जय माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपालद्वारा आयोजित विशेष कार्यक्रममार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

उक्त सहयोग समाजसेवी तथा शुभेच्छुकहरूको निरन्तर प्रयासबाट संकलित रकम हो, जसले ठाकुरको उपचार तथा औषधोपचारमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। कार्यक्रमका क्रममा संस्थाका पदाधिकारीहरूले ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सहयोग संकलनका लागि आम नागरिकलाई आह्वान गरेका छन्।
जय माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपाल विगत केही वर्षदेखि विपन्न, सीमान्तकृत, अपाङ्ग तथा दीर्घरोगीहरूलाई सहयोग गर्दै आइरहेको संस्था हो। विशेषगरी वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहलमा स्थापित यस संस्थाले विभिन्न स्रोतबाट संकलित रकमलाई वास्तविक पीडितहरूलाई हस्तान्तरण गर्दै आएको छ।

मधेस प्रदेशका सञ्चालक टीकाराम राम मोचीका अनुसार, राजेश ठाकुरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले संस्थाले अग्रसरता लिँदै सहयोग उपलब्ध गराएको हो। संस्थाका अध्यक्ष स्वयं पीडितको घरमै पुगेर नगद हस्तान्तरण गरेका थिए। सहयोग प्राप्त गरेपछि ठाकुरले आफू आशावादी रहेको बताउँदै सहयोगी मनहरू प्रति आभार व्यक्त गरेका छन्।

राजेश ठाकुरको उपचारका लागि अझै थप आर्थिक सहयोग आवश्यक रहेको उनका परिवारजनले बताएका छन्। इच्छुक व्यक्तिहरूले ठाकुरको परिवार वा सम्बन्धित संस्थासँग सम्पर्क गरी थप सहयोग गर्न सक्ने जानकारी दिइएको छ।
पीडित ठाकुरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, जय माँ लक्ष्मी युवा समाज कल्याण सेवा नेपालले अन्य सहयोगी मनहरूलाई पनि सहयोगका लागि प्रेरित गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

Next Post
जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८१ फाल्गुन ९, शुक्रबार ०९:२२
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...