Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
जीवन विकास लघुवित्तद्वारा हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता 

Loading

महेश सिंह लहान – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सिरहाको धनगढी शाखा कार्यालयद्वारा एक दिवसीय हाजिरी जबाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रम माध्यमिक विद्यालय, कुर्वामा आयोजना गरिएको थियो। यस प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूबीच विभिन्न खेलकुद प्रतिस्पर्धा तथा ज्ञानवर्धक हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भयो।

संस्थाले वित्तीय साक्षरताका साथै बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो। यस संस्थाले ग्रामिण भेगमा वित्तीय सेवा तथा सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

संस्थाले आगामी दिनहरूमा पनि समुदायका लागि यस्ता कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। जीवन विकास लघुवित्तका शाखा प्रमुख सुरेश प्रसाद गनगाईका अनुसार विद्यार्थीहरूलाई शिक्षा प्रति अझै प्रोत्साहित गर्दै पढाईमा उत्साह बढाउन प्रतियोगिता आयोजना गरिएको हो।
उक्त संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रमको प्रमुख अतिथि धनगढीमाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बिरेन्द्र कुमार साह रहेका थिए।

धनगढी शाखामा प्रमुख सहित ४ जना कर्मचारीले सेवा प्रदान गर्दै आएका छन् भने जीवन विकास लघुवित्तका संस्थापक अध्यक्ष संजय कुमार मण्डल हुन्।
हाल देशभर ३१ जिल्लामा १६० शाखा सञ्चालन गर्दै सेवा प्रदान गरिरहेको संस्थाले यस प्रतियोगितामा ६ कक्षा देखि ९ कक्षासम्मका विद्यार्थीहरूको सहभागिता सुनिश्चित गरेको थियो। विद्यालयका प्रधानाध्यापक हरि प्रसाद यादवका अनुसार कुल ६१० विद्यार्थी अध्ययनरत विद्यालयमा प्रतियोगिता निकै उत्साहजनक रह्यो। शिक्षक तारिणी प्रसाद चौधरी र शिवदयाल यादवका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरूलाई फुटबल, डाइरी, कपी लगायत शैक्षिक सामग्री वितरण गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
Next Post
नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

नेशनल एकेडेमी लहानमा एसईई परीक्षार्थीहरूको विदाई तथा सम्मान समारोह सम्पन्न

नेशनल एकेडेमी लहानमा एसईई परीक्षार्थीहरूको विदाई तथा सम्मान समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ फाल्गुन ९, शुक्रबार २१:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...