Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १०, शनिबार ०६:१३
नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको दुःखद निधन

Loading

महेश सिंह लहान – नेपाल कुशवाहा कल्याण समाजका संस्थापक अध्यक्ष सीताराम महतोको २०८१ फागुन ८ गते काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा दुःखद निधन भएको छ। उनको निधनले सिङ्गो कुशवाहा समाज स्तब्ध एवं मर्माहित भएको छ।

सीताराम महतोले कुशवाहा समुदायको उत्थान, अधिकार, तथा समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्‍याएका थिए। समाजसेवीका रूपमा उनले नेपालको सामाजिक र साँस्कृतिक विकासमा सक्रिय भूमिका खेलेका थिए।

नेपाल कुशवाहा कल्याण समाजले महतोको योगदानलाई उच्च सम्मान गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। समाजले महतोको स्मृतिलाई चिरस्थायी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
Next Post
लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

लहान प्यागन पब्लिक स्कूलद्वारा वार्षिक स्पोर्ट्स मिट सम्पन्न

नेशनल एकेडेमी लहानमा एसईई परीक्षार्थीहरूको विदाई तथा सम्मान समारोह सम्पन्न

नेशनल एकेडेमी लहानमा एसईई परीक्षार्थीहरूको विदाई तथा सम्मान समारोह सम्पन्न

लहानमा पोषण कार्यक्रम समापन, समीक्षा र कार्ययोजना तय

लहानमा पोषण कार्यक्रम समापन, समीक्षा र कार्ययोजना तय

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८१ फाल्गुन १०, शनिबार ०६:१३
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८१ फाल्गुन १०, शनिबार ०६:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...