Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २३, आईतवार ०५:५३
डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

Loading

शिक्षा क्षेत्रले एक कुशल प्राध्यापक गुमायो: डा. राम नाथ यादवको हृदयघातका कारण निधन

महेश सिंह ,सिरहा लहान  -नवराजपुर गाउँपालिका–३, मझौराका डा. राम नाथ यादवको ५५ वर्षको उमेरमा आइतबार बिहान हृदयघातका कारण निधन भएको छ। उनको आफ्नै निवास लहान नगरपालिका–१, कृष्णटोलमा बिहान करिब ५ बजे निधन भएको परिवारजनले बताएका छन्।
डा. यादव लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक तथा प्लस टु संयोजक थिए। उनले विद्याभारतीसम्म (पीएचडी) अध्ययन गरेका थिए। २५ वर्षभन्दा बढी समयदेखि शिक्षण पेशामा सक्रिय यादव अङ्ग्रेजी विषयका अब्बल प्राध्यापकका रूपमा चिनिन्थे।
तत्कालीन मझौरा गाबिस–४ मा जन्मिएका यादव स्वर्गीय रामप्रसाद यादवका जेठा छोरा हुन्। गरिबीको रेखामुनि हुर्किए पनि उनले शिक्षामा लगनशीलता देखाउँदै उच्च अध्ययन पुरा गरेका थिए। तीन भाइमध्ये जेठा यादव बाल्यकालदेखि नै पढाइमा अब्बल र परिश्रमी थिए।
प्राध्यापक यादव शिक्षामा आफ्नो योगदानका कारण सिरहा जिल्लाभर ख्यातिप्राप्त थिए। शिक्षा क्षेत्रमा उहाँको इमानदारी, अनुशासन र समर्पणलाई विद्यार्थी र सहकर्मीहरूले प्रेरणाको स्रोतका रूपमा लिएका थिए। उहाँ दार्शनिक सोच र इमानदारीको उदाहरणीय प्रतीकका रूपमा स्मरण गरिन्छ।
डा. यादवको निधनले शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। सिरहाका अधिकांश शैक्षिक संस्थाले आइतबार शोकमा बिदा दिएका छन्। जेएस कलेजका प्राध्यापक संजय कुमार साहले निधनको खबर लगत्तै यादवको निवास पुगेको र यो घटना शिक्षाका लागि ठूलो क्षति भएको बताए।
डा. यादवले श्रीमती, एक छोरा र एक छोरीलाई पछाडि छोडेका छन्। उनका दुई भाइ शिवनाथ यादव र सूर्यनाथ यादव छन्। उनको आमालाई गाउँमा कटैया बाली भनेर चिन्थ्यो र चर्चित धार्मिक महिला थिए। डा. यादवप्रति सिरहाका शिक्षण संस्था, सहकर्मी र विद्यार्थीहरूले गहिरो शोक व्यक्त गरेका छन्। शिक्षा क्षेत्रमा गरेको उनको योगदान सदैव स्मरणीय रहनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ मंसिर २३, आईतवार ०५:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ मंसिर २३, आईतवार ०५:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ मंसिर २३, आईतवार ०५:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ मंसिर २३, आईतवार ०५:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ मंसिर २३, आईतवार ०५:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ मंसिर २३, आईतवार ०५:५३
Next Post
डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

गाउँ सुधार समितिद्वारा सिरहा लक्ष्मीपुर पतारीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गाउँ सुधार समितिद्वारा सिरहा लक्ष्मीपुर पतारीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

लहान सिटी जेसिज सप्ताह कार्यक्रमको समापन समारोह सम्पन्न

लहान सिटी जेसिज सप्ताह कार्यक्रमको समापन समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ मंसिर २३, आईतवार ०५:५३
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ मंसिर २३, आईतवार ०५:५३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ मंसिर २३, आईतवार ०५:५३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ मंसिर २३, आईतवार ०५:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.