Nepal BBC
Friday, August 7, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

महेश सिंह by महेश सिंह
२०८१ मंसिर २३, आईतवार ०६:०३
डा. राम नाथ यादवको हृदयघातका कारण निधन सिरहाले गुमायो शिक्षा क्षेत्रको एउटा स्तम्भ

Loading

शिक्षा क्षेत्रले एक कुशल प्राध्यापक गुमायो: डा. राम नाथ यादवको हृदयघातका कारण निधन

  महेश सिंह, लहान सिरहा- नवराजपुर गाउँपालिका–३, मझौराका डा. राम नाथ यादवको ५५ वर्षको उमेरमा आइतबार बिहान हृदयघातका कारण निधन भएको छ। उनको आफ्नै निवास लहान नगरपालिका–१, कृष्णटोलमा बिहान करिब ५ बजे निधन भएको परिवारजनले बताएका छन्।
डा. यादव लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापक तथा प्लस टु संयोजक थिए। उनले विद्यावारिधी  (Ph.D.पीएचडी) सम्म अध्ययन गरेका थिए। २५ वर्षभन्दा बढी समयदेखि शिक्षण पेशामा सक्रिय यादव अङ्ग्रेजी विषयका अब्बल प्राध्यापकका रूपमा चिनिन्थे।
तत्कालीन मझौरा गाबिस–४ मा जन्मिएका यादव स्वर्गीय रामप्रसाद यादवका जेठा छोरा हुन्। गरिबीको रेखामुनि हुर्किए पनि उनले शिक्षामा लगनशीलता देखाउँदै उच्च अध्ययन पुरा गरेका थिए। तीन भाइमध्ये जेठा यादव बाल्यकालदेखि नै पढाइमा अब्बल र परिश्रमी थिए।
प्राध्यापक यादव शिक्षामा आफ्नो योगदानका कारण सिरहा जिल्लाभर ख्यातिप्राप्त थिए। शिक्षा क्षेत्रमा उहाँको इमानदारी, अनुशासन र समर्पणलाई विद्यार्थी र सहकर्मीहरूले प्रेरणाको स्रोतका रूपमा लिएका थिए। उहाँ दार्शनिक सोच र इमानदारीको उदाहरणीय प्रतीकका रूपमा स्मरण गरिन्छ।
डा. यादवको निधनले शैक्षिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ। सिरहाका अधिकांश शैक्षिक संस्थाले आइतबार शोकमा बिदा दिएका छन्। जेएस कलेजका प्राध्यापक संजय कुमार चौधरीले निधनको खबर लगत्तै यादवको निवास पुगेको र यो घटना शिक्षाका लागि ठूलो क्षति भएको बताए।
डा. यादवले श्रीमती, एक छोरा र एक छोरीलाई पछाडि छोडेका छन्। उनका दुई भाइ शिवनाथ यादव र सूर्यनाथ यादव छन्। उनको आमालाई गाउँमा कटैया बाली भनेर चिन्थ्यो र चर्चित धार्मिक महिला थिए। डा. यादवप्रति सिरहाका शिक्षण संस्था, सहकर्मी र विद्यार्थीहरूले गहिरो शोक व्यक्त गरेका छन्। शिक्षा क्षेत्रमा गरेको उनको योगदान सदैव स्मरणीय रहनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर २३, आईतवार ०६:०३
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

Next Post
गाउँ सुधार समितिद्वारा सिरहा लक्ष्मीपुर पतारीमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

लहान सिटी जेसिज सप्ताह कार्यक्रमको समापन समारोह सम्पन्न

मिर्चैयामा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, शिक्षा सुधारमा जोड

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ मंसिर २३, आईतवार ०६:०३
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ मंसिर २३, आईतवार ०६:०३
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ मंसिर २३, आईतवार ०६:०३
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ मंसिर २३, आईतवार ०६:०३
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ मंसिर २३, आईतवार ०६:०३
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ मंसिर २३, आईतवार ०६:०३
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.