Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा बालिका शिक्षा प्रवर्द्धन र गुनासो समाधानसम्बन्धी तालिम सम्पन्न”

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ३, बिहीबार १२:१८
लहानमा बालिका शिक्षा प्रवर्द्धन र गुनासो समाधानसम्बन्धी तालिम सम्पन्न”

Loading

अनिता चौधरी  लहान – समग्र जन उत्थान केन्द्र लहान, सिरहाले केयर नेपालको साझेदारीमा संचालित बेजोज परियोजना अन्तर्गत बालिका समावेशी शिक्षा सञ्जाल गठन तथा गुनासो सुनुवाइ व्यवस्थापन सम्बन्धी तीन दिने तालिम लहानमा सम्पन्न भएको छ। समुन्नत नेपाल र समग्र जन उत्थान केन्द्रको आयोजना, केयर नेपालको सहयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा संचालित तालिममा प्रशिक्षकका रूपमा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखा अधिकृत विमला मिश्र रहनु भएको थियो। तालिममा धनगढीमाई नगरपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका र नरहा गाउँपालिकाका शिक्षा शाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, विद्यालयका प्रधानाध्यापक, लैंगिक सम्पर्क शिक्षकलगायत २२ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयमा गुनासो पेटिका स्थापनाको कार्यान्वयन प्रक्रिया बारे सहजीकरण गरिएको थियो। गुनासो सुनुवाइ कार्यविधि २०७४ लाई आधार मानेर विद्यालयले गुनासो सुनुवाइ समिति गठन गरी यस विषयमा विद्यालयमा अभिमुखीकरण गर्ने, कार्यान्वयन प्रक्रिया अगाडि बढाउने र अभिभावकसँग पनि यसबारेमा संवाद गर्ने प्रतिवद्धता तालिममा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले जनाएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ आश्विन ३, बिहीबार १२:१८
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

Next Post
लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग”

लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग"

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ आश्विन ३, बिहीबार १२:१८
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ आश्विन ३, बिहीबार १२:१८
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ आश्विन ३, बिहीबार १२:१८
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ आश्विन ३, बिहीबार १२:१८
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ आश्विन ३, बिहीबार १२:१८
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ आश्विन ३, बिहीबार १२:१८
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ आश्विन ३, बिहीबार १२:१८
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...