Nepal BBC
Sunday, October 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग”

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ४, शुक्रबार ०७:५१
लहान फुलवारी लायन्स क्लबद्वारा विद्यालयलाई १० थान पंखा सहयोग”

Loading

लायन्स कलब द्वारा लहान नगरपालिका १० स्थित रहेको जनता माध्यमिक बिधालयलाई १० थान सिलिङ्ग पंखा वितरण गरेको छ।लहानमा लायन्स कलब अफ लहान फुलवारीले सामाजिक उतरदाबीत्व निर्वाह गर्दै दर्जनौं समाजिक हितको कार्यमा सकृय रहेका छन्।
पछिल्लो समय सिरहा सप्तरी धनुषा लगायतका प्राकृतिक बिपतबाट घरवार बिहिन भएका परिवारलाई राहत सहयोग लगायत लहानका विभिन्न सार्बजनिक स्थलहरुमा बृक्षा रोपन कार्यक्रम संचालन गर्दै लहानलाई हाराभारा बनाउन र पर्यावरणलाई संरक्षण जोगाउन र हरित नगर बनाउनमा लायन्स कलब अफ लहान फुवारीले अग्रनी संस्थाको रूपमा अहम् भुमिका निर्वाह गर्दै आएका छन्।

लहान १० भदैया गुदीगाउँमा रहेको उक्त स्कुलमा अध्ययन गर्ने अधिकांनस अतिबिपन्न दलित समुदायको बालबालिकाहरु अध्ययन गर्छन्। स्कुलको बाहिरी आय श्रोत नरहेको र विद्यार्थीको चाप निकै रहेका बिधालयमा भौतिक पुर्वाधारको अभावमा प्रचण्ड मर्मीमा जास्ता-पाताको छानोमा अध्ययन गर्न बाध्यता रहेका छन्।
लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरीले आफू गरिब दलितको नेता हो भन्दै एकासी चर्चामा आएर दलितको भोट लिएर नगर प्रमुखमा निर्वाचित भएर दलित बस्तीमा रहेको बिधालयमा स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग नभएको स्थानीयले बताए।प्रमुख चौधरीले बिधालयका प्र.अ रंगलाल साहलाई सहयोग गर्छु भनेर आश्वासन मात्र भएर उनले दु:ख सुनाएका थिए।


स्थानीय सामाजसेवी तथा दलित जन कल्याणका संस्थापक अध्यक्ष उमेश बिसुन के र बरिस्ठ समाजसेवी उमेश बिसुनके ले संस्था मार्फद खानेपानी र शौचालय निर्माण गरेको हो।बिधालयमा अझै भौतिक पुर्वाधारको खाचो रहेको जनाए।
भारतका लायन्स कलबका गभर्नर तथा वरिष्ठ समाजसेवी मुरारी लाल मुरारकाले स्थानीय वरिष्ठ चर्चित पत्रकार जिबछ उदासीको आग्रहमा १० थान पंखा सहयोग गरेका छन्।
लायन्स कलब अफ लहान फुलवारीले एक बृहत कार्यक्रमको आयोजना गरी बिधालयका प्राधान अध्यापक रंगलाल साह र बिधालय ब्यवस्थापन समितिका अध्यक्षलाई कलबका संस्थापक समाजसेवी राकेश झा बर्तमान नवनिर्वाचित अध्यक्ष शंकर प्रसाद गुप्ता,पुर्व अध्यक्ष मनिष सारडा,बिजय यादव,डाक्टर रितेश गिरी,उपेन्द्र यादव,गणेश महतो,पत्रकार महेश सिंह लगायतका रोहबरमा कार्यक्रमको प्रमुख अतिथी राकेश झा र अध्यक्ष गुप्ताले हस्तान्तरण गरेका छन्।


प्रमुख अतिथि झाले आउने दिनमा बिधालयलाई अझै सहयोग गर्ने र लायन्स कबलले दिन दुखीहरुको साथ सहयोग गर्न जहिले साथमा रहेको भन्दै अमेरिका जस्तो बिकसित मुलुकलाई लहान फुलवारीले बार्सिक रूपमा लाखौं रकम सहयोग गर्न पाउदा खुशी व्यक्त गरेका थिए।
समाजसेवी बिनोद बिशुनके ले नगद २० हजार रूपैया ब्यक्तीगत रूपमा बिधालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए थिए। लायन्स कलब २१२ वटा देशमा छन् संगठित रहेका छन् भने झन्डै १५ लाख सदस्य मेम्बर रहेका छन्।

 

 

 

 

 

महेश सिंह

महेश सिंह

Related Posts

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
Next Post
सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८१ आश्विन ४, शुक्रबार ०७:५१
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८१ आश्विन ४, शुक्रबार ०७:५१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...