Nepal BBC
Wednesday, March 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ५, शनिबार ००:२८
सिमान्तकृत किशोरीहरुलाई उद्यमशिलता विकास तालिम सम्पन्न

Loading

अनिता चौधरी लहान – समग्र जन उत्थान केन्द्र लहान सिरहाले केएर नेपालको साझेदारीमा संचालित उडान ५ परियोजना अन्तर्गत उद्यमशिलता विकासको लागि किशोरीहरुलाई सिलाई कटाई र ब्युटी पार्लर सम्बन्धि ३ महिने तालिम २०८१।०६।०२ गते बुधबारका दिन सम्पन्न भएको छ । भगवानपुर गाउँपालिका वडा नं. २ नरहाको लक्ष्मीनारायण विद्यालयमा संचालित तालिममा आधारभुत सिकाई पश्चात किशोरीहरुले आफ्नै व्यवसाय संचालन गर्न सक्ने उदेश्यले प्रशिक्षण दिइएको केएरका प्रतिनिधि कविता चौधरीले बताए । समग्र जन उत्थान केन्द्रको कार्यक्रम व्यवस्थापक गोपाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा भगवानपुर गाउँपालिका वडा नं. २ का अध्यक्ष सुर्य नारायाण यादव प्रमुख अतिथि, केएरका प्रतिनिधि कविता चौधरी अतिथि रहनु भएको थियो ।

सिलाईकटाई तर्फ १३ जना किशोरीलाई कबिता साहले र ब्युटी पार्लर तर्फ ८ जना किशोरीलाई कविता कार्कीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३ महिनामा शिप सिक्दै गर्दाको अनुभव किशोरीहरुले आदानप्रदान गरे भने सिमान्तकृत समुदायका किशोरीहरुका लागि सिपमुलक तालिम संचालन गरेकोमा पालिकाको तर्फबाट वडा अध्यक्ष यादवले आयोजक र सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै अगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे । समापन मन्तव्य दिदै समग्रका तर्फबाट चौधरीले सिमान्तकृत समुदायका किशोरीहरुका लागि उद्यमशिलता विकास तथा उत्थानशील जीविकोपार्जनको लागि वडा र पालिकाले वजेट विनियोजन गरी कार्यक्रम गर्न अनुरोध गर्दै कार्यक्रम समापन गरे ।
यस अघि समग्र जन उत्थान केन्द्रले सर्फ, दालमोठ भुजिया, लाहचुरा, तरकारी खेती सम्बन्धि तालिम २९ जना किशोरीहरुलाई दिइसकेका छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ आश्विन ५, शनिबार ००:२८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ आश्विन ५, शनिबार ००:२८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ आश्विन ५, शनिबार ००:२८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ आश्विन ५, शनिबार ००:२८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ आश्विन ५, शनिबार ००:२८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ आश्विन ५, शनिबार ००:२८
Next Post
सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

“दलित समुदायको विद्यार्थीका लागि जनता माविमा पंखा र साउन्ड सिस्टम सहयोग”

"दलित समुदायको विद्यार्थीका लागि जनता माविमा पंखा र साउन्ड सिस्टम सहयोग"

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८१ आश्विन ५, शनिबार ००:२८
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८१ आश्विन ५, शनिबार ००:२८
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८१ आश्विन ५, शनिबार ००:२८
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८१ आश्विन ५, शनिबार ००:२८
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८१ आश्विन ५, शनिबार ००:२८
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८१ आश्विन ५, शनिबार ००:२८
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८१ आश्विन ५, शनिबार ००:२८
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८१ आश्विन ५, शनिबार ००:२८
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८१ आश्विन ५, शनिबार ००:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...