Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

महेश सिंह by महेश सिंह
२०८१ आश्विन ८, मंगलवार ०१:५९
सिरहाको नमूना विद्यालय लक्ष्मण ललिताले शिक्षा दिवस र बालदिवस धूमधामले मनायो

Loading

लहान ३ पुर्व पश्चिम् राजमार्ग संगै जोडीएको लक्ष्मण ललिता माध्यमिक बिधालयले राष्ट्रिय शिक्षा दिवस भब्य रूपमा मनाएका छन्।पछिल्लो लामो समय देखि संचालनमा रहेको उक्त बिधालयले सिरहा नमुना बिधालयको रूपमा चर्चामा रहेका छन्।भौतिक निर्माणको अभाव खेप्दै आएको उक्त बिधालयले गुणस्तरीय शिक्षामा निकै अगाडी रहेको छ।
भौतिक पुर्वाधारको हिसाबले निकै अभावमा संचालनमा रहेको उक्त बिधालयले जिल्लामै नमूना बिधालय रहेको र गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थी उत्पादन गर्ने गरेको रिजल्टले देखिएका छन्।विद्यार्थीलाई उच्च बनोबल बढाउन स्कुलले प्रत्येक बर्ष बालदिवस शिक्षा दिवस मनाउदै आएका हुन्।


लहान नगर पालिकाले शिक्षा सुधारका लागी निजि बिधालय जस्तै अङ्ग्रेजी माध्यममा र नेपाली माध्यममा छुट्टाछुट्टै कक्षा संचालन गरी शिक्षा शाखाले नमुना बिधालय घोषणा गरेका छन्।
नगर प्रमुख महेश प्रसाद चौधरीले गरिब दलितका विद्यार्थीहरु महगो,फि,तिरेर निजि बिधालयमा पढन सक्दैन तेसैले गरिब दलितको विद्यार्थीले बोर्डिङ्ग स्कुल जस्तै पढ्न पाउन भने उदेश्यले प्रमुख चौधरीले लहानको शिक्षा नितिमा सुधार ल्याउनु पर्नेमा जोड दिएका छन्। नगर पालिका कर्मचारी जादुको छरी नरहेको भन्दै बिस्तारै निर्माण र हरेक कार्य अगाडी बढाउने बताए।


निजि बिधालय छोडेर सामुदायिक बिधालयमा विद्यार्थीहरु पढ्न लागेका हुन्।बोर्डिङ्ग स्कुल भन्दा पनि ब्यवस्थित तरिकाले अङ्ग्रेजी माध्यमको पढाई सफल संस्थाको रूपमा चर्चामा छन्।
बिधालय ब्यवस्थापन समितिका अध्यक्ष महेश कुशवाहा र प्रधान अध्यापक शंवशंकर महतो र शिक्षक प्रसाशन श्यामसुन्दर महतोको नेतृत्वमा एक बृहत औंपचारीक कार्यक्रमको आयोजना गरी राष्ट्रिय शिक्षा दिवस र बालदिवस मनाएको हो।
पुर्व बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताले बिधालयको चौतर्फी बिकासको लागी व्यापक बिरोध जनाउदै नगर प्रमुख चौधरी र शिक्षा शाखालाई ध्यानाकर्षण गराउदै शिक्षाको गुणस्तरीयतामा जोड दिएका थिए।
हरेक हिसाबले शिक्षाको क्षेत्रमा उक्त बिधालय नमूना रहेको भन्दै स्थानीय अभिभावक र बर्तमान अध्यक्ष महेश कुशवाहाले जनाए।भवन अभावको कारण अङ्ग्रेजी माध्यमको कक्षा बिहानको सिप्टमा र नेपाली माध्यमको कक्षा दिउँसो संविधानमा रहेको शिक्षक श्यामसुन्दर महतोले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ आश्विन ८, मंगलवार ०१:५९
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ आश्विन ८, मंगलवार ०१:५९
लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

लहान नगर अधिवेशनमा सहिदहरूको अपमान: जसपाको कार्यक्रमप्रति तीव्र आलोचना

२०८१ आश्विन ८, मंगलवार ०१:५९
ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

ओरेकको ३४औं वार्षिक उत्सव : महिला हिंसाविरुद्धको यात्रा र बजेटको गुनासो

२०८१ आश्विन ८, मंगलवार ०१:५९
सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

सगरमाथा चौधरी आँखा अस्पतालमा डाक्टरमाथि यातनाको आरोप, छानबिन समिति गठन भए पनि पीडित पक्ष असन्तुष्ट

२०८१ आश्विन ८, मंगलवार ०१:५९
दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

दोहोरो नागरिकताको मुद्दा उठाउँदा महिलामाथि हिंसा: न्याय खोजदै पीडित महिला

२०८१ आश्विन ८, मंगलवार ०१:५९
Next Post
धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

धनगढीमाईमा धार्मिक आस्थासहित दुर्गा मन्दिरबाट कलश यात्रा

“दलित समुदायको विद्यार्थीका लागि जनता माविमा पंखा र साउन्ड सिस्टम सहयोग”

"दलित समुदायको विद्यार्थीका लागि जनता माविमा पंखा र साउन्ड सिस्टम सहयोग"

लहानमा स्वावलम्बन लघुवित्तको तालिम: कर्मचारीहरूको क्षमता र दक्षता विकासमा फाइदा

लहानमा स्वावलम्बन लघुवित्तको तालिम: कर्मचारीहरूको क्षमता र दक्षता विकासमा फाइदा

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०८१ आश्विन ८, मंगलवार ०१:५९
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०८१ आश्विन ८, मंगलवार ०१:५९
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८१ आश्विन ८, मंगलवार ०१:५९
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८१ आश्विन ८, मंगलवार ०१:५९
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८१ आश्विन ८, मंगलवार ०१:५९
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८१ आश्विन ८, मंगलवार ०१:५९
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८१ आश्विन ८, मंगलवार ०१:५९
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८१ आश्विन ८, मंगलवार ०१:५९
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८१ आश्विन ८, मंगलवार ०१:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...